जयपृथ्वी खबरका लेखहरु
डोटीमा चुनावका बेला मदिरा बिक्री वितरण र सेवनमा रोक
डोटीमा मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ। शनिबार, कात्तिक १९, २०७९डडेल्धुरामा हेलिकोप्टरमा उडेर आउनसक्ने मान्छेलाई जिताउनुस्ः आरजु
कांग्रेस नेतृ एवं प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाल हेलिकोप्टरमा उडेर आउनसक्ने मान्छेलाई जिताउन मतदातालाई आग्रह गरेकी छन्। शनिबार, कात्तिक १९, २०७९
बझाङको खप्तडछान्ना र दुर्गाथली गाँउपालिकामा नमुना मतदान
शुक्रबार, कात्तिक १८, २०७९
कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउँछु : ओली
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने बताएका छन्। शुक्रबार, कात्तिक १८, २०७९
बझाङका एक बालकको डोटीमा अरिङ्गालको टोकाइबाट मृत्यु
बझाङका एक बालकको डोटीमा अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ । शुक्रबार, कात्तिक १८, २०७९
संकटग्रस्त पालिका घोषणा गरेपनि पिडितहरुको खाद्य अधिकारका सवालमा सरकार मौन
बिहीबार, कात्तिक १७, २०७९
छबिसपाथिभेरा गाँउपालिका वडा नं १ का ७ वटा सामुदायिक विद्यालयलाई अभ्यास पुस्तिका वितरण
बिहीबार, कात्तिक १७, २०७९
बझाङमा अहिलेसम्म १ जनाले मात्रै हतियार बुझाए
बिहीबार, कात्तिक १७, २०७९
पिसवीन र भीएसओको साझेदारीमा संचालित रुपान्तरण कक्षाको सरोकारवालाहरुद्धारा अवलोकन
बिहीबार, कात्तिक १७, २०७९
नेकपा एस बझाङका जिल्ला कमिटी सचिवालय सदस्य बोहरा नेकपा एमालेमै फर्किए
मंगलबार, कात्तिक १५, २०७९
गुजरातमा झाेलुंगे पुल भत्किँदा १३२ जनाकाे मृत्यु
भारतको गुजरात राज्यको मोरबीस्थित माछु नदीमा रहोको ऐतिहासिक झोलुंगो पुल भत्किँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ। सोमबार, कात्तिक १४, २०७९