समाचार
सुरु भयो बडादसैँ, आज घटस्थापना
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन... बिहीबार, असोज १७, २०८१बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या १ सय ९२ पुग्यो
बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ९२ पुगेको छ । ३० जना अझै बेपत्ता छन् । एक सय ९४... सोमबार, असोज १४, २०८१नेपालसहित ३२ देशका लागि विजयादशमीको साइत सार्वजनिक
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि दशैँको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले दिएको साइतअनुसार नेपालको लागि असोज २६... सोमबार, असोज १४, २०८१काठमाडौं उपत्यकामा ‘रेकर्ड ब्रेक’ वर्षा, सबैभन्दा बढी वर्षा दामनमा
काठमाडौं उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएको छ । जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणअनुसार यही असोज १२... सोमबार, असोज १४, २०८१बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको ज्यान गयो, ४२ जना बेपत्ता
बाढीपहिरो र डुबानका कारण देशभर एक सय ७० जनाको ज्यान गएको छ । ४२ जना बेपत्ता भएका र एक सय ११ जना... सोमबार, असोज १४, २०८१सुदूरपश्चिममा मौसम सफा, आज पनि मुलुकका केही ठाउँमा वर्षा हुने
देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको... आइतबार, असोज १३, २०८१काठमाडौं उपत्यकामा मात्रै बाढीपहिरोबाट ३४ जनाको मृत्यु, २ हजार घर डुबानमा
बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा ३४ जनाको मृत्यु भएको छ । हालसम्म ललितपुरमा १८, काठमाडौंमा ११ र भक्तपुरमा ५... शनिबार, असोज १२, २०८१वर्षाले मुलुकभर जनजीवन प्रभावित, आइतबारसम्मै वर्षाको सम्भावना
शनिबार, असोज १२, २०८१त्रिशूलीले तीन टिपर र दुई स्काभेटर बगायो
त्रिशूली नदीले थप एउटा टिपर र दुईवटा स्काभेटर बगाएको छ । अविरल वर्षाका कारण बढेको नदीको बहाबले शुक्रबार राति १० बजेतिर टिपर... शनिबार, असोज १२, २०८१भारी वर्षाका कारण देशका धेरै ठाउँमा आन्तरिक उडान र अवतरण प्रभावित
भारी वर्षाका कारण आन्तरिक उडान र अवतरण प्रभावित भएको छ। शुक्रबार, असोज ११, २०८१दशैंमा थातथलो फर्किनेले सडकका कारण सास्ती व्यहोर्नुपर्ने अवस्था
नेपाली सनातन धर्मावलम्बीको महान् चाड बडादशैँ तथा तिहार नजिकिँदैछ। अबको पाँच दिनपछि नै बडादशैँ शुरू हुँदैछ। शुक्रबार, असोज ११, २०८१यस्तो छ आजको मौसम, यी चार प्रदेशमा घनघोर वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव रहेको छ । शुक्रबार, असोज ११, २०८१बझाङमा जबरजस्तीकरणीका मुद्दा लिएर प्रहरीकहाँ पुग्नेहरु बढे
बझाङमा जबरजस्तीकरणी र जबरजस्तीकरणी उद्योगका मुद्दा लिएर प्रहरीकहाँ पुग्नेहरु वर्षेनी बढ्न थालेका छन् । बिहीबार, असोज १०, २०८१साताको लोकप्रीय