खेल
सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म
नेपाली प्रविधि कम्पनी सफ्टनेप (SoftNEP) ले खेलकुद र प्रविधिलाई अझ नजिक ल्याउने उद्देश्यका साथ तयार पारिएको स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म 'खेलरो' (Khelro) को... बुधबार, भदौ १०, २०८३
५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम
"राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजित एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम बझाङमा सम्पन्न भएको छ। आइतबार, पुस २१, २०८१
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ । बिहीबार, मंसिर ६, २०८१
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू
नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्। सोमबार, कात्तिक १२, २०८१
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो
पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित... शुक्रबार, कात्तिक २, २०८१
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस
पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ । बिहीबार, कात्तिक १, २०८१
को हुन् सुदूरपश्चिम रोयल्स मेन्टोर नियुक्त गरेका ब्राड हज ?
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अष्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टोर नियुक्त गरेको छ । सोमबार, असोज २८, २०८१
थलारा दशैं मेला : गाउँपालिका स्तरिय महिला पुरुष भलिबल प्रतियोगिता जारी
दशै मेलाको अबसरमा आयोजना गरिएको थलारा गाउँपालिका स्तरिय महिला पुरुष भलिबल प्रतियोगितामा बुधबार पुरुष तर्फका ३ वटा खेलहरु र महिला तर्फ ३... बिहीबार, असोज २४, २०८१
एनपिएल अक्सनमा सुदूरपश्चिमका खेलाडीको दवदवा
नेपाल प्रिमियर लिग (एनपिएल) मा देशभरका ८ सहरको प्रतिनिधित्व गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज घोषणा गरेको थियो । सोमबार, असोज २१, २०८१
क्यानडा भ्रमणमा नेपालको पहिलो जित, ओमानमाथि नेपालको सहज जित
नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा ओमानलाई ३७ रनले हराएको छ । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो । सोमबार, असोज १४, २०८१
त्रिदेशीय टी–२० श्रृङ्खलाको पहिलो खेलमा नेपालले आज क्यानडासँग खेल्दै
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको पहिलो खेलमा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । शनिबार, असोज १२, २०८१
२० वर्ष मुनिको एशियन कप छनोट : आज नेपाल र बहराइनबीच खेल हुँदै
एएफसी २० वर्ष मुनिको एशियन कप छनोटमा नेपालले आज बहराइनसँग खेल्दैछ । शुक्रबार, असोज ११, २०८१
खेल मैदान नभए पनि बझाङमा खेलाडी उत्पादन उत्साहजनक
अभ्यासका लागि खेल मैदान नभए पनि बझाङमा खेलाडी उत्पादन भने उत्साहजनक छ । बिहीबार, असोज १०, २०८१साताको लोकप्रीय