विदेश
भारतमा धार्मिक स्नान गर्दा गर्दै ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो
पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गएको छ । शुक्रबार, असोज ११, २०८१पुटिनको आणविक हतियार प्रयोगको धम्कीलाई युरोपेली सङ्घले अस्वीकार गर्यो
युरोपेली सङ्घ (ईयू) ले युक्रेनले ठूलो हवाई आक्रमण गरेमा आफूले आणविक प्रतिक्रिया दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनालाई लापरवाहीपूर्ण र गैरजिम्मेवार भन्दै... शुक्रबार, असोज ११, २०८१ऋणमाथि ऋण थप्दै पाकिस्तान, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट थप ७ अर्ब अमेरिकी डलर लिने
अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले पाकिस्तानलाई ७ अर्ब डलर ऋण दिने भएको छ । बिहीबार, असोज १०, २०८१लेबननमा 'स्थल आक्रमण' गर्नसक्ने इजरेली सेना प्रमुखको भनाइ
इजरेली सेना प्रमुखले लेबननमा लडाकु समूह हिज्बुल्लाह लक्षित व्यापक हवाई हमलाले आफूहरूलाई “शत्रुको भूभाग प्रवेश” गर्ने बाटो खुला गर्न सक्ने बताएका छन्। बिहीबार, असोज १०, २०८१अन्तर्राष्ट्रिय विद्यार्थी संख्यामा भारी कटौतिसँगै कठिन बन्दै अष्ट्रेलिया, व्यवसायी पनि मारमा
अष्ट्रेलियन सरकारले आफ्नो मुलुकमा अध्ययन गर्न आउने अन्तर्राष्ट्रिय विद्यार्थी संख्यामा भारी कटौती गर्ने निर्णय गरेसँगै व्यवसायी पनि मारमा पर्ने भएका छन् । बुधबार, असोज ९, २०८१अमेरिकी राष्ट्रपति चुनाव : ट्रम्प र ह्यारिसबीच तीव्र प्रतिस्पर्धा
अमेरिकामा राष्ट्रपतीय चुनाव आउन ६ सातामात्र बाँकी रहेको भए पनि मुख्य दुईमध्ये कुन उम्मेदवारले बाजी मार्छन् भन्ने अझै अनुमान गर्न कठिन देखिएको... बुधबार, असोज ९, २०८१भारतमा बढ्दो तापक्रमले स्वास्थ्य सङ्कट निम्त्याउन सक्ने विज्ञहरूको चेतावनी
भारतमा बढ्दो तापक्रमले देशका भीडभाडयुक्त सहरहरूमा स्थितिमा प्रतिकूल प्रभाव पारिरहेको छ । शुक्रबार, जेठ १८, २०८१कोलकातामा देखियो रेमाल आँधीको प्रभाव, हावाहुरीसँगै वर्षा र पहिरो
भारतमा रेमाल नामको चक्रवात अर्थात आँधीले अहिले आफ्नो प्रभाव देखाउन थालेको छ । सोमबार, जेठ १४, २०८१इन्डोनेसियामा ज्वालामुखी विष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु
इन्डोनेसियामा ज्वालामुखी विष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु मंगलबार, मंसिर १९, २०८०कोरियाले माग्यो उत्पादनमूलक क्षेत्रका लागि १५ हजार भन्दा बढी नेपाली कामदार
कोरियाले माग्यो उत्पादनमूलक क्षेत्रका लागि १५ हजार भन्दा बढी नेपाली कामदार मंगलबार, मंसिर १९, २०८०हमास र इजरायल दुवैले युद्ध अपराध गरे : संयुक्त राष्ट्र सङ्घ
संयुक्त राष्ट्र सङ्घको मानवअधिकार उच्चायुक्तले गाजामा भइरहेको द्वन्द्वका क्रममा इजरायल र हमास दुवैले युद्ध अपराध गरेका बताएका छन् । शुक्रबार, कात्तिक २४, २०८०मोरक्को भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या २ हजार ६ सय ८१ जना पुग्यो
मोरक्कोमा शुक्रवार राति गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ६ सय ८१ जना पुगेको छ मंगलबार, भदौ २६, २०८०अमेरिकामा गोली हानेर तीन जनाको हत्या
अमेरिकामा एक व्यक्तिले तीन जनालाई गोली प्रहार गरी हत्या गरेपछि आफैँमाथि पनि गोली चलाएका छन् । आइतबार, भदौ १०, २०८०साताको लोकप्रीय