नेभिगेशन
Dashain Banner
Dashain Banner
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
सिंहदरबारभित्र नायब सुब्बाको प्रदर्शन

सिंहदरबारभित्र नायब सुब्बाको प्रदर्शन

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री नभएको भन्दै सिंहदरबारभित्र कार्यरत नायब सुब्बाहरू आन्दोलित...
चप्पल किनी नदिएको भन्दै बझाङमा एक बालकले गरे आत्महत्या

चप्पल किनी नदिएको भन्दै बझाङमा एक बालकले गरे आत्महत्या

सुदूरपश्चिममा विषु पर्व हर्स उल्लासका साथ मनाइ रहँदा बझाङको थलारा गाउँपालिका ४ मा एउटा दु:खद घटना घटेको छ।
एएफसी कप : आर्मी प्रारम्भिक चरणबाटै बाहिरियो 

एएफसी कप : आर्मी प्रारम्भिक चरणबाटै बाहिरियो 

त्रिभुवन आर्मी फुटबल क्लब एसियाली फुटबल महासंघ (एएफसी)कपको प्रारम्भिक चरणबाटै बाहिरिएको छ।
कञ्चनपुरमा एक किशोरी मृत फेला

कञ्चनपुरमा एक किशोरी मृत फेला

कञ्चनपुरमा एक किशोरी मृत फेला परेकी छिन्।
घरमा ढुंगा प्रहार भएको भन्दै सांसद रावलले गराए गृहमन्त्रीको ध्यानाकर्षण

घरमा ढुंगा प्रहार भएको भन्दै सांसद रावलले गराए गृहमन्त्रीको ध्यानाकर्षण

सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले) का सांसद झपटबहादुर रावलले आफू बसेको घरमा बुधबार राति पटकपटक ढुंगा प्रहार भएको र सुरक्षा निकायलाई...
फुटबलका ‘कमसल व्यापारी’

फुटबलका ‘कमसल व्यापारी’

के फुटबलमा यस्तो पनि हुन्छ र? हुँदोरहेछ। यसपालिको आहा–रारा गोल्डकप फुटबलको फाइनल खेलेको अफ्रिकन रुट्स एसोसिएसनका खेलाडी बसेको होटल पूरा निगरानीमा थियो।
भारतमै एकैदिन २ लाखभन्दा बढीलाई कोरोना, १०३८ को मृत्यु

भारतमै एकैदिन २ लाखभन्दा बढीलाई कोरोना, १०३८ को मृत्यु

भारतमा कोरोना भाइरसको दैनिक संक्रमण १० दिनमै दोब्बर भएको छ ।
निर्देशिकाविना नै ‘मेरो कित्ता’  सञ्चालनमा ल्याउँदै सरकार

निर्देशिकाविना नै ‘मेरो कित्ता’ सञ्चालनमा ल्याउँदै सरकार

सरकारले निर्देशिका–मापदण्डविनै ‘मेरो कित्ता’ प्रणाली सञ्चालनमा ल्याउन लागेको छ।
काँकडभिट्टा र भद्रपुर नाका सिल

काँकडभिट्टा र भद्रपुर नाका सिल

भारतको पश्चिम बंगालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टाका लागि बन्द गरिएको छ ।
पृथ्वीसुब्बाविरुद्ध आजै अविश्वास प्रस्ताव, कृष्णचन्द्रलाई मुख्यमन्त्री

पृथ्वीसुब्बाविरुद्ध आजै अविश्वास प्रस्ताव, कृष्णचन्द्रलाई मुख्यमन्त्री

नेकपा विभाजनले प्रदेश नम्बर १ र बागमती प्रदेश सरकार धर्मराउँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी सरकार सबैभन्दा सुरक्षित मानिएको थियो ।
अश्वेत मारिएपछि अमेरिकामा तनाव : दुई सहरमा कर्फ्यु, ४० प्रदर्शनकारी पक्राउ

अश्वेत मारिएपछि अमेरिकामा तनाव : दुई सहरमा कर्फ्यु, ४० प्रदर्शनकारी पक्राउ

प्रहरीको गोलीले एक जना अश्वेत युवाको निधन भएपछि अमेरिकामा प्रदर्शन चर्केको छ।
मरिसनले दिए नयाँ वर्षको शुभकामना

मरिसनले दिए नयाँ वर्षको शुभकामना

अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले नेपाली नयाँ वर्ष २०७८ को उपलक्ष्यमा शुभकामना दिएका छन्।