जयपृथ्वी विशेष

झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना
नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटर मात्रैको दूरीमा रहेको झ्याप्ले खोलानजिक आइपुग्दा शुक्रबार राति धेरै यात्रुले राजधानी नै प्रवेश गरिसकेको सोचेका थिए। झ्याप्ले खोला... सोमबार, असोज १४, २०८१
देउडामा आमा भन्दा छोरी कडा
सुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो-राजकला धामी । सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ... बिहीबार, असोज १०, २०८१
विश्व रेडियो दिवस: रेडियो पत्रकारिता र मेरो अनुभुति
मंगलबार, फागुन १, २०८०
'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'
बुंगल नगरपालिकाका अपांगता भएका व्यक्तिले स्थानीय सरकारले आफूहरुको वेवास्ता गरेको गुनासो गरेका छन् । शनिबार, कात्तिक ११, २०८०
विदेश उडेको एक महिना नपुग्दै सपना चक्नाचुर
‘दाइ म यहाँ ठीक छु। काम भइरहेको छ। त्यहाँ भूकम्पको त्रास कस्तो छ ? हाम्रो घरमा कति क्षति भयो ? आमाबुबा भाइको... मंगलबार, असोज २३, २०८०
'जन आएइ काल यति रुप्स्या हौसियाखी'
यो गीत बझाङमा असोज १६ गते दिउँसो आएको भूकम्पबाट उत्पन्न पहिरोमा परि ज्यान गुमाएकी गुनमति धामीले आफ्नी नन्द भाउजुसँग सामूहिक रुपमा गाएको... बिहीबार, असोज १८, २०८०
तल्कोटको खौलामा यसरी भएको थियो आगलागी
दिउँसोको उखरमाउलो गर्मी थियो । खौलाका व्यापारी सबै आ- आफ्नै धुनमा थिए । मंगलबार, असोज ९, २०८०
बिर्सिए प्रधानन्त्रीले बाचा, खुलेन ताक्लाकोट नाका
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका बेला ताक्लाकोट नाका खुल्ने आशा आम सुदूरपश्चिमबासी र कर्णालीबास्मिा थियो । सोमबार, असोज ८, २०८०
सम्झना हत्या प्रकरणको तीन वर्ष : पीडित परिवारले अझै पाएनन् राहत
बझाङको मष्टा गाउँपालिका-२ खिकालाकी १२ वर्षीया नाबालिका सम्झना बिकको बलात्कारपछि हत्या गरिएको आज तीन वर्ष पुगेको छ। आइतबार, असोज ७, २०८०
विगत ७ वर्षदेखि अलपत्र अवस्थामा रहेको एक सरकारी भवन
केदारस्युँ गाउँपालिकामा एक सरकारी भवन विगत ७ वर्षदेखि अलपत्र परेको छ । बुधबार, असोज ३, २०८०कमन करेत, किङ कोब्रा जस्ता तराईका बिशालु सर्प कसरी बझाङमा पुगे ?
नेपालमा हालसम्म २१ प्रकारका विषालु सर्पहरू पाइएका छन् । बुधबार, असोज ३, २०८०
मष्टा-१ सामुहिक बलात्कार घटना फ्लोअप : दुई हप्तासम्म आरोपित भेटिएनन्, उमेर पनि खुलेन
घटना भएको दुई हप्ता बितिसक्दा पनि बझाङको मष्टा गाउँपालिकामा दुई जना बालिकामाथि सामूहिक बलात्कारको आरोप लागेका तीन जनालाई प्रहरीले पक्राउ गर्न सकेको... शनिबार, भदौ ३०, २०८०
वडाध्यक्ष सिंहको प्रसंसनिय काम : पुरस्कार रकमले जयपृथ्वी प्रतिक्षालय र शालिक निर्माण
छबिसपाथिभेरा गाउँपालिकाले पहिलो निति कार्यक्रममै राम्रो काम गर्ने वडाध्यक्ष तथा जनप्रतिनिधिलाई पुरस्कृत गर्ने निर्णय सर्वसम्मत पारित गर्यो । शनिबार, साउन ६, २०८०साताको लोकप्रीय