नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
बझाङमा भयानक रुप लिदै आत्महत्या, एक हप्ता नबित्दै दुई बालबालिकाले गरे आत्महत्या

बझाङमा भयानक रुप लिदै आत्महत्या, एक हप्ता नबित्दै दुई बालबालिकाले गरे आत्महत्या

बझाङ जिल्लाको दुर्गाथली गाउँपालिकामा एक बालिका रुखमा झुण्डिएको अवस्थामा फेला परेकी छन् ।
आज नयाँ वर्ष २०७८

आज नयाँ वर्ष २०७८

आज विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ...
किन बिरानो भयो प्रधानमन्त्री ओलीलाई सिंहदरबार ?

किन बिरानो भयो प्रधानमन्त्री ओलीलाई सिंहदरबार ?

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा २०७७ सालमा प्रधानमन्त्री केपी शर्मा ओली एक दिनमात्र हाजिर भएका छन् ।
मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान

मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेकाहरुलाई जिल्ला निर्वाचन कार्यालयमा गएर दर्ता गराउन आह्वान गरेको छ ।
देउवालाई भेटेर भट्टराई र यादवले राखे सहकार्यको प्रस्ताव

देउवालाई भेटेर भट्टराई र यादवले राखे सहकार्यको प्रस्ताव

नयाँ सत्ता समीकरणलाई लिएर अलमल पैदा भएकै बेला जनता  समाजवादी पार्टी (जसपा)का नेताले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।
झोतामा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते

झोतामा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएकी छन् ।
कोरोनाको नयाँ भेरियन्ट देखिएका ठाउँमा विद्यालय बन्द गर्न सिफारिस, रात्रीकालिन व्यवसायमा नयाँ मापदण्ड

कोरोनाको नयाँ भेरियन्ट देखिएका ठाउँमा विद्यालय बन्द गर्न सिफारिस, रात्रीकालिन व्यवसायमा नयाँ मापदण्ड

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाको नयाँ भेरियन्टको जोखिम कम गर्न शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।
पार्टीको नाम र चिन्ह फरक पर्न सक्छ, तयार रहनू : नेता रावल

पार्टीको नाम र चिन्ह फरक पर्न सक्छ, तयार रहनू : नेता रावल

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विभाजनतर्फ लगेको आरोप लगाएका छन् ।
शनिबार गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ६७ जनामा कोरोना

शनिबार गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ६७ जनामा कोरोना

धनगढी: कञ्चनपुरको गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ६७ जनामा कोरोना संक्रमण देखिएको छ।
नेदरल्यान्ड्सविरुद्ध नेपालको सहज जित

नेदरल्यान्ड्सविरुद्ध नेपालको सहज जित

ट्राइ नेसन्स सिरिज अन्तरगत नेदरल्यान्ड्सविरुद्धको पहिलो टि-२० म्याचमा नेपालले ९ विकेटकाे सहज जित निकालेको छ ।
थलारामा सुख्खा खडेरीले तुलबालीमा भएको क्षतिको सूचना संकलन गरिदै

थलारामा सुख्खा खडेरीले तुलबालीमा भएको क्षतिको सूचना संकलन गरिदै

यस वर्ष सुख्खा खडेरीले तुलबालीमा परेको क्षति र असर प्रभाव बारेमा सूचना संकलन गर्न एक टोली थलारा गाउँपालिकामा हिडेको छ ।
बैतडीमा मामाले टाउकोमा घन हिर्काएर भान्जाको हत्या गरे

बैतडीमा मामाले टाउकोमा घन हिर्काएर भान्जाको हत्या गरे

बैतडीको दोगडाकेदार गाउँपालिकामा मामाले भान्जाको हत्या गरेका छन् ।  
जनार्दन शर्मा भन्छन् : कर्णाली प्रकरण राष्ट्रिय राजनीतिलाई मार्गदर्शन

जनार्दन शर्मा भन्छन् : कर्णाली प्रकरण राष्ट्रिय राजनीतिलाई मार्गदर्शन

नेकपा (माओवादी केन्द्र)का नेता तथा कर्णाली इन्चार्ज जनार्दन शर्माले कर्णालीमा पछिल्लो पटक देखिएको राजनीतिले राष्ट्रिय राजनीतिलाई मागर्दशन गरेको बताएका छन् ।