समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा
नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ । बुधबार, असोज ९, २०८१मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी
तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् । बुधबार, असोज ९, २०८१निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान
आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ । बुधबार, असोज ९, २०८१नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण
आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ । बुधबार, असोज ९, २०८१बझाङको बुङ्गल पहिरो : घरभित्र च्यापिएका चारै जनाको शव फेला
सोमबार, भदौ ३, २०८१गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ । शुक्रबार, साउन ३२, २०८१बझाङका तीन पालिकामा माछा मार्न नपाइने
जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् । बुधबार, साउन ३०, २०८१गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै
तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् । सोमबार, साउन २१, २०८१छात्रवृत्ति स्वरुप आर्थिक सहयोग प्रदान
छात्रवृत्ति स्वरुप आर्थिक सहयोग प्रदान मंगलबार, साउन १५, २०८१साइपालमा निर्माणाधिन अस्पतालकाे ६० प्रतिशत काम सम्पन्न
साइपाल गाउँपालिकामा निर्माण भइरहेको दश शैयाको अस्पतालको काम ६० प्रतिशत सम्पन्न भएको छ । आइतबार, साउन १३, २०८१मानसिक स्वास्थ्य मोडुल दुई अन्तरगत ६ दिने तालिम झोतामा सुरु
मंगलबार, असार ११, २०८१मानसिक स्वास्थ्य मोडुल एक सम्बन्धि छ दिने तालिम सम्पन्न
मानसिक स्वास्थ्य मोडुल १ र महिला हिंसा परामर्ष सेवा सम्बन्धि ६ दिने तालिम आज झोतामा सम्पन्न भएको छ । शनिबार, असार ८, २०८१साताको लोकप्रीय