नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
थलारामा सुख्खा खडेरीले तुलबालीमा भएको क्षतिको सूचना संकलन गरिदै

थलारामा सुख्खा खडेरीले तुलबालीमा भएको क्षतिको सूचना संकलन गरिदै

यस वर्ष सुख्खा खडेरीले तुलबालीमा परेको क्षति र असर प्रभाव बारेमा सूचना संकलन गर्न एक टोली थलारा गाउँपालिकामा हिडेको छ ।
बैतडीमा मामाले टाउकोमा घन हिर्काएर भान्जाको हत्या गरे

बैतडीमा मामाले टाउकोमा घन हिर्काएर भान्जाको हत्या गरे

बैतडीको दोगडाकेदार गाउँपालिकामा मामाले भान्जाको हत्या गरेका छन् ।  
जनार्दन शर्मा भन्छन् : कर्णाली प्रकरण राष्ट्रिय राजनीतिलाई मार्गदर्शन

जनार्दन शर्मा भन्छन् : कर्णाली प्रकरण राष्ट्रिय राजनीतिलाई मार्गदर्शन

नेकपा (माओवादी केन्द्र)का नेता तथा कर्णाली इन्चार्ज जनार्दन शर्माले कर्णालीमा पछिल्लो पटक देखिएको राजनीतिले राष्ट्रिय राजनीतिलाई मागर्दशन गरेको बताएका छन् ।
बैतडीमा वैशाख १५ देखि वार्षिक परीक्षा सञ्चालन गरिने

बैतडीमा वैशाख १५ देखि वार्षिक परीक्षा सञ्चालन गरिने

बैतडीमा वैशाख १५ गतेदेखि वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ।
कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
बझाङका ५५ सामुदायिक विद्यालय शैक्षिक सुधार कार्यक्रम लागु हुँदै

बझाङका ५५ सामुदायिक विद्यालय शैक्षिक सुधार कार्यक्रम लागु हुँदै

शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बझाङका ५५ सामुदायिक विद्यालय छनौट गरेको छ ।
नेपालमा पश्चिमी वायु प्रवेश, आज पनि असिना पानीको सम्भावना

नेपालमा पश्चिमी वायु प्रवेश, आज पनि असिना पानीको सम्भावना

प्रिमनसुन प्रणाली सक्रिय भएको बेला पश्चिमी वायु समेत प्रवेश गरेकाले शनिबार पनि केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविदले बताएका छन्...
आज ११ बजेदेखि प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक

आज ११ बजेदेखि प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सवंदलीय बैठक आज ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।
भारतका केन्द्रीय मन्त्री जावडेकरलाई कोरोना

भारतका केन्द्रीय मन्त्री जावडेकरलाई कोरोना

भारतका केन्द्रीय मन्त्री प्रकाश जावडेकरलाई कोराना संक्रमण भएको छ ।
बाँकेमा बस र टिपर ठोक्किँदा ५ जनाको मृत्यु, कम्तीमा ३४ घाइते

बाँकेमा बस र टिपर ठोक्किँदा ५ जनाको मृत्यु, कम्तीमा ३४ घाइते

बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला आर्मि ब्यारेक नजिकै बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ ।
‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसदलाई कारबाही

‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसदलाई कारबाही

‘फ्लोर क्रस’ गर्ने कर्णाली प्रदेशमा एमालेका चार सांसदलाई कारबाही गरिएको छ।
दिल्लीमा कर्फ्यू घोषणा, लकडाउनको विकल्प नरहेको चेतावनी

दिल्लीमा कर्फ्यू घोषणा, लकडाउनको विकल्प नरहेको चेतावनी

नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण नियन्त्रणबाहिर जान लागेपछि भारतको राजधानी दिल्लीमा कर्फ्यू घोषणा भएको छ ।
सुदूरपश्चिमका ३ जिल्लामा विद्युतीय चार्जिङ स्टेसन बनाइने

सुदूरपश्चिमका ३ जिल्लामा विद्युतीय चार्जिङ स्टेसन बनाइने

चार्जिङ स्टेसन मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा राखिनेछ। जसअनुसार कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा १/१ वटा चार्जिङ स्टेसन रहने बताइएको...