जयपृथ्वी खबरका लेखहरु

बित्थडचिर–६ का जनताका लागि स्वास्थ्य सेवामा २५% छुट, विद्यार्थी नेता मुकेश स्याँडाको पहल
बुधबार, वैशाख २४, २०८२
बझाङमा नेपाल टेलिकमको इन्टरनेट कछुवा गतिमा
बझाङ सदरमुकाम चैनपुरमा नेपाल टेलिकमको इन्टरनेट सेवा सुस्त गतिमा सञ्चालन भइरहेको उपभोक्ताहरूले गुनासो गरिरहेका छन्। आइतबार, चैत १७, २०८१
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्
केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७... सोमबार, चैत ११, २०८१
लक्ष्मी लघुवित्तद्वारा मृतक सदस्यको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण
बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–१० मा रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यको निधनपछि बीमा वापतको रकम हस्तान्तरण गरेको छ। मंगलबार, चैत ५, २०८१
बझाङमा इलेक्ट्रोनिक भुक्तानी प्रणालीबाट तलब दिने पहिलो स्थानीय तह बन्यो मष्टा
मष्टा गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरूको तलब भुक्तानी प्रक्रियामा सुधार ल्याउन आधुनिक इलेक्ट्रोनिक भुक्तानी प्रणाली (EFT) लागू गर्ने निर्णय गरेको... मंगलबार, फागुन ६, २०८१
युवापुस्तालाई आकर्षित गर्न बझाङमा देउडा सांस्कृतिक कार्यक्रम
बझाङमा देउडा संस्कृतिको प्रवद्र्धन तथा संरक्षणका लागि विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मंगलबार, फागुन ६, २०८१
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ
कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। मंगलबार, फागुन ६, २०८१
बुबाआमाको सम्झनामा मन्दिर र प्रतिक्षालय निर्माण गरि अस्पताललाई हस्तान्तरण
जयपृथ्वी नगरपालिका–२, मोर्तोलीका समाजसेवी गणेशबहादुर खड्काले आफ्ना स्वर्गीय पिता जब्बरे खड्का र माता हशादेवी खड्काको सम्झनामा जिल्ला अस्पताल बझाङ परिसरमा गणेश मन्दिर... सोमबार, माघ २८, २०८१
बझाङमा एचपीभी खोप अभियान: तीन दिनमा ९५.५४ प्रतिशत किशोरीले लगाए खोप
बझाङ जिल्लामा मानव पेपिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ। बिहीबार, माघ २४, २०८१
रेडियो कार्यक्रम बाल कचहरीको भाग तीन
यो रेडियो कार्यक्रम केदारस्युँ गाउँपालिका वडा नम्बर -२ स्थित जुब गाउँमा रेकर्ड सम्पन्न भएको थियो। बिहीबार, माघ २४, २०८१
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी
जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। मंगलबार, माघ २२, २०८१
रेडियो कार्यक्रम बाल कचहरीको भाग दुई
यो रेडियो कार्यक्रम जयपृथ्वी नगरपालिका वडा नम्बर ७ स्थित वडा कार्यालयको सभाहलमा रेकर्ड सम्पन्न भएको थियो। मंगलबार, माघ २२, २०८१