नेभिगेशन
Dashain Banner
Dashain Banner
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
ट्रम्प फेरि जुर्मुराए : सिनेट निर्वाचनमा रिपब्लिकनलाई बहुमत दिलाउने दाबी

ट्रम्प फेरि जुर्मुराए : सिनेट निर्वाचनमा रिपब्लिकनलाई बहुमत दिलाउने दाबी

४६औँ अमेरिकी राष्ट्रपति निर्वाचनमा पराजित भएपछि डोनाल्ड ट्रम्प मौन नै रहे।
श्रीलंकामा नयाँ वर्ष मनाउन स्वास्थ्य मापदण्ड सार्वजनिक

श्रीलंकामा नयाँ वर्ष मनाउन स्वास्थ्य मापदण्ड सार्वजनिक

श्रीलंकामा अर्को मंगलबार र बुधबार सिन्हाला र तमिल नयाँ वर्ष मनाइँदै छ, आठ नियम पालना गरी सर्वसाधारणलाई नयाँ वर्ष मनाउन सेनाको आग्रह
समृद्धिको आकांक्षा पूरा गर्न नयाँ सरकार अपरिहार्य : प्रचण्ड

समृद्धिको आकांक्षा पूरा गर्न नयाँ सरकार अपरिहार्य : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको आकांक्षा पूरा गर्न नयाँ सरकार अपरिहार्य भएको बताएका छन् ।
कैलालीको ६ हजार हेक्टर वन क्षेत्रमा आगलागी

कैलालीको ६ हजार हेक्टर वन क्षेत्रमा आगलागी

कैलालीमा ठूलो वन क्षेत्र आगलागीको चपेटामा परेको छ। डिभिजन वन कार्यालय धनगढीका अनुसार जिल्लाभर चैतमा मात्रै हालसम्म ६ हजार हेक्टरभन्दा बढी वन...
राजधानीका मुख्य सडकमा सवारी चाप कम गर्न बनाइएका करिडोर नै अस्तव्यस्त

राजधानीका मुख्य सडकमा सवारी चाप कम गर्न बनाइएका करिडोर नै अस्तव्यस्त

काठमाडौंका मुख्य सडकमा हुने सवारी चाप कम गर्न प्रयोगमा आएका सडक करिडोर नै जथाभावी पार्किङले अस्तव्यस्त बन्न थालेका छन्।
१४ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट फर्किँदै

१४ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट फर्किँदै

नेपालमा १४ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट फर्किँदै छ। यही शनिबारबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्स, मलेसिया र नेपाल सम्मिलित त्रिदेशीय क्रिकेट प्रतियोगिता सुरु...
कर्णालीमा र्‍याफ्टिङ सरर...

कर्णालीमा र्‍याफ्टिङ सरर...

कातिर बडिमालिका, अर्कोतिर बूढीनन्दा, थोरै माथि उक्लिए राराको दृश्यावलोकन।
यसै वर्ष हुम्लामा सडक बाटो पुग्छ : प्रधानमन्त्री ओली

यसै वर्ष हुम्लामा सडक बाटो पुग्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले यसै वर्ष कर्णाली प्रदेशको हुम्ला जिल्ला सडक सञ्जालमा जोडिने बताएका छन् ।
पीएसजी र चेल्सी च्याम्पियन्स लिगको सेमीफाइनलमा

पीएसजी र चेल्सी च्याम्पियन्स लिगको सेमीफाइनलमा

फेन्च क्लब पीएसजी च्याम्पियन्स लिग फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ ।
‘वृद्धभत्ता बढ्छ, दैनिक साढे पाँच किलोमीटर सडक बनेको छ’

‘वृद्धभत्ता बढ्छ, दैनिक साढे पाँच किलोमीटर सडक बनेको छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता बढ्दै जाने बताएका छन् ।
मैले लडेर ल्याएको संसदमा अध्यादेश प्रस्तुत गर्न दिएनन् : प्रधानमन्त्री ओली

मैले लडेर ल्याएको संसदमा अध्यादेश प्रस्तुत गर्न दिएनन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ को दोस्रो चरणको लहर आएपनि तत्कालै लकडाउन नहुने स्पष्ट पारेका छन् ।
नयाँ वर्षको आशा

नयाँ वर्षको आशा

आजदेखि विक्रम संवत् २०७८ आरम्भ भएको छ। बिदा भएको २०७७ नेपालका लागि त्यति सुखद रहेन। अर्थतन्त्र र राजनीतिमा धेरैजसो निराशालाग्दा चित्रहरू देखापरे।
सर्वोच्च अदालतद्वारा अनलाइन नवीकरण गर्ने व्यवस्था खारेज

सर्वोच्च अदालतद्वारा अनलाइन नवीकरण गर्ने व्यवस्था खारेज

सर्वोच्च अदालतले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान खारेज गर्न आदेश जारी गरेको छ ।