जयपृथ्वी खबरका लेखहरु
एमाले अध्यक्ष ओली फेरि सुदूरपश्चिम आउने, डोटी र कैलालीमा चुनावी सभा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि सुदूरपश्चिम आउने भएका छन्। सोमबार, कात्तिक २१, २०७९बझाङमा ढुङ्गा लागेर गम्भीर घाइते भएकी महिलाको हेलिकप्टर मार्फत उद्धार
बझाङमा भीरबाट ढुङ्गा खस्दा गम्भीर घाइते भएकी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । सोमबार, कात्तिक २१, २०७९
निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको भन्दै नेकपा विप्लवका तीन जना नेता कार्यकर्ता पक्राउ
बझाङमा निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको भन्दै नेकपा विप्लवका तीन जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ सोमबार, कात्तिक २१, २०७९
कसम खुवाएर मात्रै मतदान सहभागी हुन्छौं : खप्तडछान्नाबासी
गत वर्ष असोज ३१ गते देखि कात्तिक २ गते सम्म परेको अबिरल बर्षाका कारण बिचल्लीमा परेका यहाँका बाढी पीडितहरुले आफ्नो समस्या समाधान... आइतबार, कात्तिक २०, २०७९निर्वाचन खारेजीको माग गर्दै चैनपुरमा नेकपा विप्लवको राकेजुलुस
बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ४ गते हुन गइरहेको निर्वाचन खारेजीको माग गर्दै आज सदरमुकाम चैनपुरमा राकेजुलुस गर्यो । आइतबार, कात्तिक २०, २०७९
बझाङ कारागारका ३८ जना कैदीबन्दीले मतदान गर्न पाउने
निर्वाचन आयोगले मंसिर ४ गतेको निर्वाचनमा बझाङ कारागारका ३८ जना कैदीबन्दीलाई मतदान गर्न दिने भएको छ । आइतबार, कात्तिक २०, २०७९
निर्वाचनमा मिडियाको भूमिका महत्वपूर्ण : जिल्ला निर्वाचन कार्यालय बझाङ
निर्वाचनमा मिडियाको भूमिका सबैभन्दा बढी महत्वपूर्ण हुने र आचारसंहिता विपरीत काम गर्ने दल तथा नेताहरूको बारेमा सुचना सार्वजनिक गर्नु पर्ने कुरामा वक्ताहरूले... आइतबार, कात्तिक २०, २०७९
बाजुरामा विद्युतको तार सर्ट हुँदा एक घरमा आगलागी
बाजुरामा एक घरमा आगलागी भएको छ आइतबार, कात्तिक २०, २०७९
देउवाले टिकट सहित बाँडे कांग्रेसका उम्मेदवारलाई ‘बाटो खर्च’ सात करोड २२ लाख
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फ उम्मेदवारलाई सात करोड २२ लाख रुपैयाँ बाँडेका छन्। आइतबार, कात्तिक २०, २०७९
मंसिर १ गते रातिदेखि ४ गतेसम्म सीमा नाका बन्द हुने
आगा मी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाल भारत सीमा नाका तीन दिन बन्द... आइतबार, कात्तिक २०, २०७९
मंसिर ४ गते हुने निर्वाचनका लागि बैतडीमा १ हजार ६ सय ८४ जनशक्ती परिचालन गरिदै
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बैतडीमा १ हजार ६ सय ८४ जनशक्ती परिचालन गरिने आइतबार, कात्तिक २०, २०७९
भीम रावललाई प्रचारमा जान कसले रोक्दैछ ? यसो भन्छन् रावल
देश चुनावमय बनेको छ। मंसिर–४ मा हुने आम निर्वाचनमा सबै राजनीतिक दलहरु होमिएका छन्। शनिबार, कात्तिक १९, २०७९