जयपृथ्वी खबरका लेखहरु
बझाङमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु
बुंगल नगरपालिका वडा नम्बर १ मा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । शनिबार, साउन १९, २०८१
बझाङमा जंगली विशालु च्याउ खाँदा दुई जना बिरामी, एकको अवस्था गम्भीर
जंगली विशालु च्याउ खाँदा दुई जना बिरामी परेका छन् । बिहीबार, साउन १७, २०८१
छात्रवृत्ति स्वरुप आर्थिक सहयोग प्रदान
छात्रवृत्ति स्वरुप आर्थिक सहयोग प्रदान मंगलबार, साउन १५, २०८१
बझाङमा जंगली च्याउ खाँदा तीन जना बिरामी, दुई जनाको अवस्था गम्भीर
बझाङमा जङ्गली विशालु च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका छन् । शनिबार, साउन ५, २०८१
कपडेमा सडक भत्किदा चैनपुर - तल्कोट चल्ने यातायात सेवा बन्द
चैनपुर-ताक्लाकोट सडक खण्ड अन्तर्गत जयपृथ्वी नगरपालिका -११ कपडेमा सेती नदीले सडक भत्काउँदा आवागमन बन्द भएको छ । आइतबार, असार २३, २०८१
बझाङका ग्रामिण भेग सम्पर्क बिहीन, बाढी पहिरोका सूचना पाउन असहज
निरन्तरको झरीले सोलार प्यानलमा घाम नलाग्दा बझाङका ग्रामिण भेग सम्पर्क बिहीन भएका छन् । शनिबार, असार २२, २०८१
सबै बालबालिकाले खोप पाएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरियो : स्वास्थ्य कार्यालय बझाङ
बझाङलाई ‘पुर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ । शनिबार, असार २२, २०८१
बझाङको सिताराम मावि दौडको एसइइ नतिजा सुन्य
बझाङमा एसईई परिक्षामा एउटा विद्यालयको मात्रै नतिजा सुन्य आएको छ । शनिबार, असार २२, २०८१
सडक माथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग पुन: अवरुद्ध
सडक माथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग पुन: अवरुद्ध बनेको छ । शुक्रबार, असार २१, २०८१
कैलाशमा सञ्चालन भएको शिविरमा १ सय ९ जनाले सेवा लिए, ४८ जनाको खकारको नमुना संकलन
जयपृथ्वी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज जयपृथ्वी नगरपालिकामा वडा नम्बर १ मा क्षयरोगका बिरामीहरुको खोजपड्ताल तथा बृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ... बिहीबार, असार २०, २०८१
जयपृथ्वी - ६ मा सञ्चालन भएको स्वास्थ्य शिविरमा १ सय १९ जना सेवाग्राहीले सेवा लिए
जयपृथ्वी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज जयपृथ्वी नगरपालिकामा वडा नम्बर ६ मा क्षयरोगका बिरामीहरुको खोजपड्ताल तथा बृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ... मंगलबार, असार १८, २०८१
चोरीमा संलग्न बझाङका तीन जनालाई गोली हानी नियन्त्रणमा लियो
भारतिय प्रहरीले चोरीमा संलग्न बझाङका तीन जनालाई गोली हानी नियन्त्रणमा लिएको छ । शनिबार, असार ८, २०८१