जयपृथ्वी खबरका लेखहरु
1671966252.jpg)
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?
शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ। बुधबार, असोज ९, २०८१
मीनबहादुर कुँवरलाई माओवादी केन्द्रले तोक्यो बझाङ जिल्ला इन्चार्ज
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा इन्चार्ज तोकेको छ । बुधबार, असोज ९, २०८१
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा
नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ । बुधबार, असोज ९, २०८१
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी
तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् । बुधबार, असोज ९, २०८१
चट्याङ लागेर कञ्चनपुरमा दुई जनाको मृत्यु
चट्याङ लागेर कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ। बुधबार, असोज ९, २०८१
एएफसी यू-२० एसियन कप छनोट: नेपाल उज्वेकिस्तानसँग ६-० पराजित
एएफसी यू-२० एसियन कप छनोट खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । बुधबार, असोज ९, २०८१
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान
आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ । बुधबार, असोज ९, २०८१
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण
आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ । बुधबार, असोज ९, २०८१
सुदूरपश्चिम सरकारबाट बझाङका ३४ मन्दिरमा ३ करोड ६४ लाख बजेट विनियोजन
सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले भदौ ३ मा एक प्रेस विज्ञप्ति जारी गर्दै चालु आर्थिक वर्षको बजेट निर्माण गर्दा ‘आवश्यकता र औचित्य’... बुधबार, असोज ९, २०८१
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश
राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा... शुक्रबार, भदौ ७, २०८१
बझाङको बुङ्गल पहिरो : घरभित्र च्यापिएका चारै जनाको शव फेला
सोमबार, भदौ ३, २०८१
बझाङमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु
बुंगल नगरपालिका वडा नम्बर १ मा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । शनिबार, साउन १९, २०८१