जयपृथ्वी खबरका लेखहरु

विपद न्यूनीकरणको अभ्यास देखाइरहेका शशस्त्र प्रहरी जवानको सेती नदीमा डुबेर मृत्यु
बझाङमा बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास(सिमुलेशन) गर्दा डुबेका सशस्त्र प्रहरी बलका जवानको मृत्यु भएको छ । सोमबार, जेठ २८, २०८१
नेदरल्याण्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११
नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा मंगलबार नेदरल्याण्ड्ससँग खेल्दैछ । मंगलबार, जेठ २२, २०८१
नेपाल र नेदरल्याण्ड्सबीचको खेल काठमाडौंका तीन स्थानमा नि:शुल्क हेर्न पाइने
आईसीसी टी२० क्रिकेट विश्वकपका खेलहरु काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेको छ । मंगलबार, जेठ २२, २०८१
१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल : आज राति नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’
१० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार टी-२० विश्वकप मैदानमा उपस्थित हुँदैछ। मंगलबार, जेठ २२, २०८१
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले
नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ। सोमबार, जेठ २१, २०८१
तिब्बत र बझाङ सुरक्षा अधिकारी भर्चुअल बैठक : असार १६ गतेदेखि उरैँ नाका सञ्चालनमा ल्याउने
बझाङको उरैँ नाका सञ्चालनमा आउने भएको छ । सोमबार, जेठ २१, २०८१
भारतमा ग्यास विस्फोट हुँदा बझाङका एकै परिवारका पाँच जनाले ज्यान गुमाए
भारतको बेंग्लुरुमा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते मदन र उनकी छोरी निता बोहराको पनि मृत्यु भएको छ । सोमबार, जेठ २१, २०८१
सुदूरपश्चिममा प्रस्तुत भयो नीति तथा कार्यक्रम
सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। आइतबार, जेठ २०, २०८१
क्यानडालाई हराउँदै आयोजक अमेरिकाले विजयी शुरुवात गर्यो
आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ। आइतबार, जेठ २०, २०८१
डडेल्धुरामा मिनी ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु
डडेल्धुरामा मिनी ट्रक दुर्घटना भएको छ। आइतबार, जेठ २०, २०८१
भारतमा बढ्दो तापक्रमले स्वास्थ्य सङ्कट निम्त्याउन सक्ने विज्ञहरूको चेतावनी
भारतमा बढ्दो तापक्रमले देशका भीडभाडयुक्त सहरहरूमा स्थितिमा प्रतिकूल प्रभाव पारिरहेको छ । शुक्रबार, जेठ १८, २०८१
दार्चुलाको तिंकर नाका आगामी असार ११ गतेदेखि सञ्चालनमा आउने
दार्चुलाको तिंकर नाका सञ्चालनमा आउने भएको छ । शुक्रबार, जेठ १८, २०८१