नेभिगेशन
सुदूरपश्चिम

चप्पल किनी नदिएको भन्दै बझाङमा एक बालकले गरे आत्महत्या

सुदूरपश्चिममा विषु पर्व हर्स उल्लासका साथ मनाइ रहँदा बझाङको थलारा गाउँपालिका ४ मा एउटा दु:खद घटना घटेको छ। विषु पर्वमा चप्पल किनी नदिएको भन्दै थलारा गाउँपालिकामा एक बालकले आत्मा हत्या गरेका छन् ।

आत्म हत्या गर्नेमा थलारा गाउँपालिका ४ डिख्लाका मोहन बि.क का ११ वर्षीय  छोरा आयुस बि .सि  रहेका छन् । उनले घरमा राम्रो चप्पल किनी दिन भनेका थिए । घर परिवारले सादा चप्पल लगाउन भनेका थिए । उनले नमानेपछि बजार गएर वुबा मोहन सेन्डिल ल्याउन बजार गएका थिए । मोहन घर फर्किनसम्म बालकले झुन्डिएर आत्महत्या गरिसकेका थिए । उनी कक्षा ७ मा पढ्दै अध्ययनरत विद्यार्थी हुन् ।

गएको चैत ३१ गते उनले आत्म हत्या गरेको खबर प्रहरीमा जानकारी गराएपछि हिजो बेलुकी मात्रै बालकको झोतामा पोस्टमार्टम गरिएको मृतकका आफन्तले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै