नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
एनपिएल अक्सनमा सुदूरपश्चिमका खेलाडीको दवदवा

एनपिएल अक्सनमा सुदूरपश्चिमका खेलाडीको दवदवा

नेपाल प्रिमियर लिग (एनपिएल) मा देशभरका ८ सहरको प्रतिनिधित्व गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज घोषणा गरेको थियो ।
'गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि शिक्षा परियोजनाको भूमिका महत्वपूर्ण'

'गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि शिक्षा परियोजनाको भूमिका महत्वपूर्ण'

वर्ल्डभिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा प्रगतिशिल युवासमाजद्वारा बझाङको जयपृथ्वी नगरपालिकामा सञ्चालन भइरहेको समुदायमा आधारित बाल प्रायोजन र समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाको परिचयात्मक...
सुरु भयो बडादसैँ, आज घटस्थापना

सुरु भयो बडादसैँ, आज घटस्थापना

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन...
सरसफाईको चेत खुलाउन बित्थडचिरका उपाध्यक्षलाई फोहोर उपहार

सरसफाईको चेत खुलाउन बित्थडचिरका उपाध्यक्षलाई फोहोर उपहार

बझाङको बित्थडचिर गाउँपालिकाका उपाध्यक्षलाई फोहर उपहार दिइएको छ। पालिकालाई सफाइ राख्न प्रतिकात्मक रुपमा फोहर दिइएको हो।
सार्वजनिक भयो विराज भट्ट निर्देशित एक्सनप्रधान फिल्म ‘१२ गाउँ’को ट्रेलर

सार्वजनिक भयो विराज भट्ट निर्देशित एक्सनप्रधान फिल्म ‘१२ गाउँ’को ट्रेलर

विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक भएको छ ।
बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या १ सय ९२ पुग्यो

बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या १ सय ९२ पुग्यो

बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ९२ पुगेको छ । ३० जना अझै बेपत्ता छन् । एक सय ९४...
नेपालसहित ३२ देशका लागि विजयादशमीको साइत सार्वजनिक

नेपालसहित ३२ देशका लागि विजयादशमीको साइत सार्वजनिक

 अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि दशैँको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले दिएको साइतअनुसार नेपालको लागि असोज २६...
काठमाडौं उपत्यकामा ‘रेकर्ड ब्रेक’ वर्षा,  सबैभन्दा बढी वर्षा दामनमा

काठमाडौं उपत्यकामा ‘रेकर्ड ब्रेक’ वर्षा, सबैभन्दा बढी वर्षा दामनमा

काठमाडौं उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएको छ । जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणअनुसार यही असोज १२...
बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको ज्यान गयो, ४२ जना बेपत्ता

बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको ज्यान गयो, ४२ जना बेपत्ता

बाढीपहिरो र डुबानका कारण देशभर एक सय ७० जनाको ज्यान गएको छ । ४२ जना बेपत्ता भएका र एक सय ११ जना...
क्यानडा भ्रमणमा नेपालको पहिलो जित, ओमानमाथि नेपालको सहज जित

क्यानडा भ्रमणमा नेपालको पहिलो जित, ओमानमाथि नेपालको सहज जित

नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा ओमानलाई ३७ रनले हराएको छ । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो ।
सुदूरपश्चिममा मौसम सफा, आज पनि मुलुकका केही ठाउँमा वर्षा हुने

सुदूरपश्चिममा मौसम सफा, आज पनि मुलुकका केही ठाउँमा वर्षा हुने

  देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको...
त्रिदेशीय टी–२० श्रृङ्खलाको पहिलो खेलमा नेपालले आज क्यानडासँग खेल्दै

त्रिदेशीय टी–२० श्रृङ्खलाको पहिलो खेलमा नेपालले आज क्यानडासँग खेल्दै

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको पहिलो खेलमा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ ।
कर्मचारी भर्ना गर्दा रकम लिएको विषयमा बुंगलका मेयर धामीको बचाउ गर्दै कांग्रेसद्धारा विज्ञप्ति जारी

कर्मचारी भर्ना गर्दा रकम लिएको विषयमा बुंगलका मेयर धामीको बचाउ गर्दै कांग्रेसद्धारा विज्ञप्ति जारी

बुंगल नगरपालिकामा रोजगार सहायकमा कर्मचारी भर्नाका लागि बुंगल नगरपालिकाका नगरप्रमुख जय बहादुर धामीले उम्मेदवारबाट पैसा लिएको फोन संम्वाद बाहिरिएको बिषयमा नेपाली कांग्रेसले...