बझाङ
'गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि शिक्षा परियोजनाको भूमिका महत्वपूर्ण'
वर्ल्डभिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा प्रगतिशिल युवासमाजद्वारा बझाङको जयपृथ्वी नगरपालिकामा सञ्चालन भइरहेको समुदायमा आधारित बाल प्रायोजन र समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाको परिचयात्मक... सोमबार, असोज २१, २०८१बझाङमा जबरजस्तीकरणीका मुद्दा लिएर प्रहरीकहाँ पुग्नेहरु बढे
बझाङमा जबरजस्तीकरणी र जबरजस्तीकरणी उद्योगका मुद्दा लिएर प्रहरीकहाँ पुग्नेहरु वर्षेनी बढ्न थालेका छन् । बिहीबार, असोज १०, २०८१बझाङकी बबिता धामीको परदेशै नभुल्या गितलाई करोड भ्युज
बिहीबार, असोज १०, २०८१बझाङका जोशीद्धारा १ सय २४ घण्टा ३० मिनेट किताब पढेर विश्व किर्तिमान
बिहीबार, असोज १०, २०८१भोट युद्धका बझांगे बहादुरहरू
बिहीबार, असोज १०, २०८१खेल मैदान नभए पनि बझाङमा खेलाडी उत्पादन उत्साहजनक
अभ्यासका लागि खेल मैदान नभए पनि बझाङमा खेलाडी उत्पादन भने उत्साहजनक छ । बिहीबार, असोज १०, २०८१पसलमै सुतेर, लुडो खेलेर दिन कटाउँछन् बझाङका व्यापारीहरु
दशैं तिहार नजिकिनै लागे पनि बझाङका साना ठूला बजारहरुमा व्यापार नहुँदा व्यापारीहरु हैरान भएका छन् । बिहीबार, असोज १०, २०८१बझाङभर अटोरिक्सा र जीपको भाडादर तोकी अटोरिक्सा व्यवस्थापन गरिने
बझाङमा सञ्चालन भइरहेका जीप र अटो रिक्साको भाडादर,अटो रिक्सा लाइसेन्स भए नभएको र स्थानीय तहमा दर्ता गरे नगरेको विषयमा जाँच गर्नका लागि... बिहीबार, असोज १०, २०८१बझाङमा गयरातिदेखि पुन: सडक र विद्युत अवरुद्ध
मौसममा बदली भएसँगै बझाङकाे राष्ट्रिय प्रशारण लाइन गयरातिबाट अवरुद्ध भएको छ । बिहीबार, असोज १०, २०८१बझाङको नामकरणसँग साइनो जोडिएको ऐतिहासिक बझाङकोट
बझाङको सदरमुकाम चैनपुरदेखि लगभग १५ किमी दक्षिण–पश्चिममा अवस्थित छ, प्राचीन ‘बझाङकोट’ । बिहीबार, असोज १०, २०८१जक्तिको जुक्ति र थलारा राज्य
नेपाल पुनर्एकीकरणअघि सुदूरपश्चिम बाइसे राज्यमा विभाजित थियो। बुधबार, असोज ९, २०८१बझाङका पुरातात्विक–ऐतिहासिक महत्वका गाउँबस्तीहरु
वर्तमान बझाङ जिल्ला नेपाल एकीकरणअघि छुट्टै राज्य थियो । बुधबार, असोज ९, २०८१स्वास्थ्य चौकी भवन क्षतिग्रस्त भएपछि त्रिपाल मुनीबाट सम्पुर्ण स्वास्थ्य सेवा
बझाङमा एक स्वास्थ्य चौकीको भवन भूकम्पले क्षतिग्रस्त बनाएपछि एक वर्षदेखि त्रिपाल मुनीबाट सेवा प्रवाह हुँदै आएको छ । बुधबार, असोज ९, २०८१साताको लोकप्रीय