बझाङ

बझाङमा एचपीभी खोप अभियान: तीन दिनमा ९५.५४ प्रतिशत किशोरीले लगाए खोप
बझाङ जिल्लामा मानव पेपिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ। बिहीबार, माघ २४, २०८१
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । शुक्रबार, पुस १९, २०८१
बाहुली खोला पक्की पुलमाथि नहरको पानी खुला रूपमा बग्दै, संरचनात्मक आयुमा गम्भीर असर पर्ने खतरा
बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने बाहुली खोलाको पक्की पुलमा लामो समयदेखि बाहुली खोलाबाट ल्याइएको नहरको पानी खुला रूपमा छोडिँदै आएको छ ।... सोमबार, मंसिर १०, २०८१
छविसपाथिभेराको बालुवाटारमा सुख्खा पहिरो: विद्युत सेवा प्रभावित
जयपृथ्वी राजमार्गअन्तर्गत छविसपाथिभेरा गाउँपालिका-१ बालुवाटारमा गए राति खसेको सुख्खा पहिरोले राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध पारेको छ। आइतबार, मंसिर ९, २०८१
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते
जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् । बिहीबार, मंसिर ६, २०८१
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे
बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। बिहीबार, मंसिर ६, २०८१
'गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि शिक्षा परियोजनाको भूमिका महत्वपूर्ण'
वर्ल्डभिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा प्रगतिशिल युवासमाजद्वारा बझाङको जयपृथ्वी नगरपालिकामा सञ्चालन भइरहेको समुदायमा आधारित बाल प्रायोजन र समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाको परिचयात्मक... सोमबार, असोज २१, २०८१
बझाङमा जबरजस्तीकरणीका मुद्दा लिएर प्रहरीकहाँ पुग्नेहरु बढे
बझाङमा जबरजस्तीकरणी र जबरजस्तीकरणी उद्योगका मुद्दा लिएर प्रहरीकहाँ पुग्नेहरु वर्षेनी बढ्न थालेका छन् । बिहीबार, असोज १०, २०८१
बझाङकी बबिता धामीको परदेशै नभुल्या गितलाई करोड भ्युज
बिहीबार, असोज १०, २०८१
बझाङका जोशीद्धारा १ सय २४ घण्टा ३० मिनेट किताब पढेर विश्व किर्तिमान
बिहीबार, असोज १०, २०८१
भोट युद्धका बझांगे बहादुरहरू
बिहीबार, असोज १०, २०८१
खेल मैदान नभए पनि बझाङमा खेलाडी उत्पादन उत्साहजनक
अभ्यासका लागि खेल मैदान नभए पनि बझाङमा खेलाडी उत्पादन भने उत्साहजनक छ । बिहीबार, असोज १०, २०८१
पसलमै सुतेर, लुडो खेलेर दिन कटाउँछन् बझाङका व्यापारीहरु
दशैं तिहार नजिकिनै लागे पनि बझाङका साना ठूला बजारहरुमा व्यापार नहुँदा व्यापारीहरु हैरान भएका छन् । बिहीबार, असोज १०, २०८१साताको लोकप्रीय