नेभिगेशन
सुदूरपश्चिम

दशैं तिहारलाई मध्यनजर गर्दै बझाङको ४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना

बझाङ : दशैं तिहारलाई मध्यनजर गर्दै बझाङमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वको समय यात्रुहरु ठगिने, सवारी साधनले बढी यात्रु राख्ने क्रम बढ्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालयले वित्थड, बाग्थला, झोता र सिमखेत यात्रु सहायता कक्ष स्थापना गरिएको छ । 

कुनै पनि सवारी साधनले बढी यात्रु बोकेमा, तोकेभन्दा बढी भाडा लिएमा तुरुन्तै नजिकको सहायता कक्ष वा प्रहरीको निशुल्क हटलाइन नम्बर १०० मा फोन गर्न प्रहरीले भनेको छ ।

यात्रुको सहायताका लागि कक्षमा जनपथ र ट्राफिक प्रहरी बस्ने जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खड्काले बताउनुभयो ।

उहाँका अनुसार प्रहरीले यात्रु यात्रुबीचको सामाजिक दुरी, तपाइको माक्स खै भन्ने अभियानलाई निरन्तरता दिइनेछ ।  साथै अर्को निर्णय नभएसम्मका लागि साँझ ७ बजदेखि बजार बन्द गर्ने निर्णय पनि निरन्तरता दिइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै