नेभिगेशन
बझाङको इतिहास

बझाङका जोशीद्धारा १ सय २४ घण्टा ३० मिनेट किताब पढेर विश्व किर्तिमान

 जिल्लाका मुकेशराज जोशीले सबैभन्दा धेरै समय लगातार किताब पढेर विश्व किर्तिमान कायम गरेका छन । जयपृथ्वी नगरपालिका -८ जोशीगाँउका मुकेशराज जोशीले लगातार १ सय २४ घण्टा ३० मिनेट किताब पढेर विश्व किर्तिमान कायम गरेका हुन ।

६ दिन पाँच रात लगातार किताब पढेर उनले विश्व किर्तिमान राखेका हुन् । गिनिज इभेण्टको आयोजनामा उनले २०७६ साउन ५ गते बिहान ११ : ३० बजे देखि पढ्न शुरु गरेका थिए ।

१ सय २४ घण्टा ३० मिनेट सम्म जोशीले इतिहास, विभिन्न बिभिन्न प्रख्यात व्यक्तिहरूको जीवनी तथा अन्य किताबहरू पढेका थिए । यसभन्दा अगाडि यो विधामा नेपालकै दीपक शर्माको नाम थियो । उनले १ सय १३ घण्टासम्म पढेर सन् २००८ मा गिनिज बुकमा नाम लेखाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप बझाङको इतिहास
भोट युद्धका बझांगे बहादुरहरू

भोट युद्धका बझांगे बहादुरहरू

बझाङको नामकरणसँग साइनो जोडिएको ऐतिहासिक बझाङकोट

बझाङको नामकरणसँग साइनो जोडिएको ऐतिहासिक बझाङकोट

बझाङको सदरमुकाम चैनपुरदेखि लगभग १५ किमी दक्षिण–पश्चिममा अवस्थित छ, प्राचीन ‘बझाङकोट’ ।
जक्तिको जुक्ति र थलारा राज्य

जक्तिको जुक्ति र थलारा राज्य

नेपाल पुनर्एकीकरणअघि सुदूरपश्चिम बाइसे राज्यमा विभाजित थियो।
बझाङका पुरातात्विक–ऐतिहासिक महत्वका गाउँबस्तीहरु

बझाङका पुरातात्विक–ऐतिहासिक महत्वका गाउँबस्तीहरु

वर्तमान बझाङ जिल्ला नेपाल एकीकरणअघि छुट्टै राज्य थियो ।
भर्खरै