थप विदेश

भारतमा धार्मिक स्नान गर्दा गर्दै ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो
पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गएको छ । शुक्रबार, असोज ११, २०८१
पुटिनको आणविक हतियार प्रयोगको धम्कीलाई युरोपेली सङ्घले अस्वीकार गर्यो
युरोपेली सङ्घ (ईयू) ले युक्रेनले ठूलो हवाई आक्रमण गरेमा आफूले आणविक प्रतिक्रिया दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनालाई लापरवाहीपूर्ण र गैरजिम्मेवार भन्दै अस्वीकार गरेको छ । शुक्रबार, असोज ११, २०८१
ऋणमाथि ऋण थप्दै पाकिस्तान, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट थप ७ अर्ब अमेरिकी डलर लिने
अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले पाकिस्तानलाई ७ अर्ब डलर ऋण दिने भएको छ । बिहीबार, असोज १०, २०८१
लेबननमा 'स्थल आक्रमण' गर्नसक्ने इजरेली सेना प्रमुखको भनाइ
इजरेली सेना प्रमुखले लेबननमा लडाकु समूह हिज्बुल्लाह लक्षित व्यापक हवाई हमलाले आफूहरूलाई “शत्रुको भूभाग प्रवेश” गर्ने बाटो खुला गर्न सक्ने बताएका छन्। बिहीबार, असोज १०, २०८१
भर्खरै
- देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै
- मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी
- जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका
- कैलाली र कञ्चनपुरमा ठूलो वर्षा
- साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो
- संघीय सरकारबाट बझाङका पालिकालाई ३ अर्ब ९६ करोड अनुदान, सबैभन्दा बढी बुंगल नगरपालिकाले पाउने
- अबको एक हप्तासम्म वर्षा कम र गर्मी धेरै
- बित्थडचिर–६ का जनताका लागि स्वास्थ्य सेवामा २५% छुट, विद्यार्थी नेता मुकेश स्याँडाको पहल
- बझाङमा नेपाल टेलिकमको इन्टरनेट कछुवा गतिमा