नेभिगेशन
सुदूरपश्चिम

सुनकुडा नमुना क्याम्पस र सुनकुडा माविको परिसरमा बृक्षारोपण

बझाङको बित्थडचिर गाउँपालिका-९ स्थित सुनकुडा नमुना क्याम्पस र सुनकुडा माध्यमिक विद्यालयको परिसरमा वृक्षारोपण गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटीको आयोजनामा क्याम्पस र विद्यालयको परिसरमा सोमबार वृक्षारोपण गरिएको हो ।

जलवायु परिवर्तन तथा पहिरो रोकथाम र नियन्त्रणका लागि वृक्षारोपण गरिएको बताइएको छ । सोमबार (आज) क्याम्पस, विद्यालय परिसर र पहिरो गएको स्थानमा रेडक्रसका प्रतिनिधि, सोही वडाका वडाध्यक्ष हरिश्चन्द्र ज‍ोशी, गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी मल्ल, क्याम्पस प्रमुख र विद्यार्थीहरूको उपस्थितिमा वृक्षारोपण गरिएको जनाएको छ ।

क्याम्पस विद्यालय परिसर र पहिरो गएको स्थानमा कपुर धुपिसल्ला ,टुडी , लगायतका बोटहरू वृक्षारोपण गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै