नेभिगेशन
सुदूरपश्चिम

बझाङमा विद्युत पोलमा प्रवाह भएको करेन्ट लागेर एक महिलाको मृत्यु 

 बझाङ : बझाङमा पोलमा प्रवाह भएको करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका वडा नम्बर १ डुडिलका अन्दाजी ५१ वर्षीया उजलीदेवी बोहरा रहनुभएको छ ।

शनिबार बिहान परेको चट्याङले विद्युत तार अड्याउने पिन इन्सुलेटर फुटेर तार पोलमा बसेको हुँदा करेन्ट प्रवाह भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बझाङले जनाएको छ ।

हावाहुरी चलेकाले शुक्रबार डडेल्धुरा अवरुद्ध भएको र शनिबार बिहान विद्युत लाइन सुचारु गरेपछि डुडिलमा एक्कासी चट्याङ पर्दा बोहराले ज्यान गुमाउनु परेको वितरण केन्द्रको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै