जयपृथ्वी खबरका लेखहरु
विध्यालयको छानो हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या
बझाङको बुंगल नगरपालिका–८ मा रहेको डाँडाबाग आधारभुत विध्यालयको छानो हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या भएको छ । बिहीबार, भदौ २३, २०७९
बझाङ प्रहरीद्वारा समाजमा हुने विभिन्न विकृतिहरुलाई न्यूनीकरण गर्न विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन
बझाङ प्रहरीले विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याएको छ । बिहीबार, भदौ २३, २०७९
बझाङको ढँडार मष्टा मन्दिरमा इन्द्र जात्रा
बझाङको ढँडार मष्टा मन्दिरमा लाग्ने इन्द्र जात्रा आजबाट सुरु भएको छ । बिहीबार, भदौ २३, २०७९
बझाङमा अझैं पाठ्यपुस्तक पुगेनन्, सदरमुकाम नजिकैका विद्यालयमा पनि छैनन् पाठ्यपुस्तक
बझाङमा पाठ्यपुस्तक अभाव हुँदा पढाई प्रभावित बनेको छ । बिहीबार, भदौ २३, २०७९
चुनाव नजिकिँदै गर्दा दलहरुले धमाधम उम्मेदवार सिफारिस गर्दै
सोमबार, भदौ २०, २०७९
बझाङमा लागुऔषधसहित एक जना पक्राउ
बझाङमा १२ किलो लागुऔषध चरेशसहित एक जना पक्राउ परेका छन् । बिहीबार, साउन १९, २०७९
सरकारले प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको छ।
सरकारले प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको छ। बिहीबार, साउन १९, २०७९
करोड बढीको सुन चोरेको आरोपमा धनगढीका लामिछानेसहित थप ३ जना पक्राउ
बुधबार मुम्बई जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका सुनचाँदी व्यवसायी सन्तोष लामिछाने पक्राउ परे। बिहीबार, साउन १९, २०७९
चैनपुरमा रेकर्डिङ् स्टुडियो खोलेर बझाङी प्रतिभा बाहिर ल्याउन चाहन्थे वरिष्ठ देउडा गायक कडायत
‘कर्णालीका भेल कालीको लड्कन्या माछो, मेरा खेल्न्या खेलको आयो विरानो मान्छे’ यो गीत सुन्नासाथ सुदूरपश्चिमेली देउडा प्रेमीहरूको मन बहकिन्छ। बिहीबार, साउन १२, २०७९
केदारस्युँ गाउँपालिकाले केही वडा असुरक्षित भएको भन्दै गृह मन्त्रालयसँग दहशैनमा प्रहरी चौकी माग्यो
केदारस्युँ गाउँपालिकाले असुरक्षा भएको भन्दै गृह मन्त्रालयसँग प्रहरी चौकी मागेको छ । मंगलबार, साउन १०, २०७९
मष्टा गाउँपालिकाले एक आर्थिक वर्षमा ३२ वटा मन्दिर निर्माण तथा मर्मत गरि करिब ९ लाख खर्चेको पाइयो
मष्टा गाउँपालिकाले एक आर्थिक वर्षमा ३२ वटा मन्दिर निर्माण गरेको छ । मंगलबार, साउन १०, २०७९