जयपृथ्वी खबरका लेखहरु
चैनपुर-सुर्मा सडक अवरुद्ध भएको ९ दिन बित्यो, बुधबारबाट सडक खुलाउन पहल गर्ने गाउँपालिका अध्यक्ष बोहराको भनाई
सदरमुकाम चैनपुर-सुर्मा गाउँपालिका जोड्ने सडक ९ दिनदेखि अवरुद्ध छ । मंगलबार, साउन १०, २०७९
बझाङको खप्तडछान्ना गाउँपालिकामा एक महिला वेपत्ता, कसैले भेटाएमा खबर गरिदिन आग्रह
बझाङको खप्तडछान्ना गाउँपालिका महिला वेपत्ता भएकी छन् । मंगलबार, साउन १०, २०७९
मष्टा गाउँपालिकाले नियमविपरित ५५ जना कर्मचारी भर्ना गरेको पाइयो, रिक्त दुई वडामा छिटो सचिव पदपुर्ति गर्न महालेखाको सुझाव
मष्टा गाउँपालिकाले नियमविपरीत ५५ जना कर्मचारी भर्ना गरेको पाइएको छ । मंगलबार, साउन १०, २०७९
कञ्चनपुरको कृष्णपुरमा करारका कर्मचारीलाई ऐनविपरीत ३ लाखभन्दा बढी महंगी भत्ता
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ऐनविपरीत करारका कर्मचारीलाई तीन लाखभन्दा बढी रकम वितरण गरेको देखिएको छ। मंगलबार, साउन १०, २०७९
बैतडीका बलात्कार आरोपी वडाअध्यक्ष कारागार चलान
बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका १ का वडाअध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ। मंगलबार, साउन १०, २०७९
सिन्धुपाल्चोक केन्द्रविन्दू भएर बिहानै भूकम्प
नेपालमा सोमबार बिहानै भूकम्प गएको छ । सोमबार, साउन ९, २०७९
केदारस्युँ एक कर्मचारीले एउटै मितिमा दुई वटा भ्रमण भत्ता बुझेको भेटियो
केदारस्युँ एक कर्मचारीले एउटै मितिमा दुई वटा भ्रमण भत्ता बुझेको भेटिएको छ । सोमबार, साउन ९, २०७९
केदारस्युँ गाउँपालिकाले गुणस्तर र म्याद यकिन नभएका २९ लाखको औषधी खरिद गरेको पाइयो
केदारस्युँ गाउँपालिकाले गुणस्तर र म्याद यकिन नभएका २९ लाखको औषधी खरिद गरेको पाइएको छ । सोमबार, साउन ९, २०७९
केदारस्युँका जनप्रतिनिधि र कर्मचारी चढ्छन् ६८ लाखका मोटरगाडी
केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ मा ७ थान दुई पांग्रे र १ थान चार पांग्रे सवारी साधन खरिद गरेको छ । सोमबार, साउन ९, २०७९
केदारस्युँ गाउँपालिका : एक आर्थिक वर्षमा १४ लाख २२ हजारको टेलिफोन मोबाइल खर्च, मनपरि कर्मचारी र स्वकीय नियुक्त
केदारस्युँ गाउँपालिका जनप्रतिनिधिहरुले आर्थिक वर्ष २०७७/०७८ मा १४ लाख २२ हजारको टेलिफोन मोबाइल खर्च गरेका छन् । आइतबार, साउन ८, २०७९बझाङमा मदिरा सेवन गरि जीपभित्र सुतेका युवक बिहान मृत भेटिए
बझाङका एक जना पुरुष गाडीमा मृत भेटिएका छन् । आइतबार, साउन ८, २०७९
केदारस्युँ गाउँपालिका उपाध्यक्ष धामीले गरिन् पहिरो पिडितको घरमा एक हप्ताभित्र राहत पुर्याउने प्रतिबद्धता
पहिरोले घरमा क्षति पुर्याउँदा विस्थापित बनेका केदारस्युँ गाउँपालिका ७ का सिंगो धामीको परिवारलाई केदारस्युँ गाउँपालिका उपाध्यक्ष मनिशा धामीसहितको टोलीले अनुगमन गरेको छ... शनिबार, साउन ७, २०७९