नेभिगेशन
सुदूरपश्चिम

केदारस्युँ गाउँपालिकाले केही वडा असुरक्षित भएको भन्दै गृह मन्त्रालयसँग दहशैनमा प्रहरी चौकी माग्यो

केदारस्युँ गाउँपालिकाले असुरक्षा भएको भन्दै गृह मन्त्रालयसँग प्रहरी चौकी मागेको छ ।  गाउँपालिकाले पालिकाका विभिन्न वडा भौगोलिक हिसाबले पनि निकै दुर्गम रहेको र सुरक्षाका दृष्टिकोणले पनि असुरक्षित रहेको भन्दै गृह मन्त्रालयसँग प्रहरी चौकी स्थापनाका लागि सहयोग मागेको हो ।

पालिकाको वडा नम्बर ६, ७ र ८ का लागि इकाका प्रहरी कार्यालय बुंगल र अस्थाइ प्रहरी चौकी बाग्थलाबाट प्रहरी खटिनु पर्दा सुरक्षाका दृष्टिकोणले असुरक्षित भएको भन्दै गृह मन्त्रालयलाई दहसैनमा प्रहरी चौकी स्थापना गरिदिन माग गरेको छ । यस कार्यका लागि अहिले गाउँपालिका अध्यक्ष गणेश बोहरासहितको टोली काठमाडौंमा दौडधुपमा रहेको छ । स्थानीयको आवश्यकता तथा मागलाई सम्बोधन गर्न आफू गृह मन्त्रालय धाइरहेको अध्यक्ष बोहराको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै