जयपृथ्वी खबरका लेखहरु

धनगढीमा रहेको नवजिवन अस्पतालले पायो नर्सिङ अध्ययन गराउने अनुमती
नवजिवन अस्पतालले बिद्यार्थीलाई नर्सिङ अध्ययन अनुमती प्राप्त गरेको छ। शुक्रबार, असोज १४, २०७९
जिल्ला हुलाक कार्यालय बझाङमा हिनामिना भएको बचत रकम फिर्ता
जिल्ला हुलाक कार्यालय बझाङमा हिनामिना भएको पाँच करोड ५९ लाख रुपैयाँ बराबरको रकम सरकारले फिर्ता पठाएको छ । शुक्रबार, असोज १४, २०७९
बाजुराका सडक अवरुद्ध, दसैँको बेला यात्रुलाई सास्ती
जेठ पहिलो सातादेखि अवरुद्ध बनेको बाजुरा साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन। शुक्रबार, असोज १४, २०७९
कैलालीमा माटोको ढिस्कोमा पुरिएर महिलाको ज्यान गयो
कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको ज्यान गएको छ। बिहीबार, असोज १३, २०७९
म पार्टीसँग सम्पर्कविहीन छु भन्नु हास्यास्पदः भीम रावल
एमाले नेता भीम रावलले आफू पार्टीको सम्पर्कमै रहेको स्पष्टीकरण दिएका छन्। बिहीबार, असोज १३, २०७९
नेपाल बैंकर्ष क्लब बझाङले नवराज मिश्रको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गर्यो
नेपाल बैंकर्ष क्लब बझाङले आफ्नो प्रथम वार्षिक साधारण सभा तथा दशैंतिहारको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार, असोज ८, २०७९सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानको अनुसन्धान गरिँदै
सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानको अध्ययन भइरहेको छ। शनिबार, असोज १, २०७९
कैलालीमा बाढीले बगाएर युवतीको मृत्यु, २ घाइते, एक बेपत्ता
कैलालीमा बाढीले बगाएर एक युवतीको मृत्यु भएको छ। शनिबार, असोज १, २०७९
महाकालीको बहाव बढ्यो
शुक्रबार रातिदेखिको लगातारको वर्षाले महाकाली नदीको बहाव बढेको छ। शनिबार, असोज १, २०७९अछाममा पहिरोमा परि ज्यान गुमाउनेको संख्या २२ पुग्यो, ११ जना बेपत्ता (अपडेट)
अछाममा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या २२ पुगेको छ। शनिबार, असोज १, २०७९
विध्यालयको छानो हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या
बझाङको बुंगल नगरपालिका–८ मा रहेको डाँडाबाग आधारभुत विध्यालयको छानो हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या भएको छ । बिहीबार, भदौ २३, २०७९