जयपृथ्वी खबरका लेखहरु
राष्ट्रपति रनिङ शिल्ड : छात्रा भलिबल तर्फ सुर्मा गाउँपालिका बन्यो प्रथम
बझाङमा भइरहेको १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत आज भएका खेलमा छात्रा भलिबल तर्फ प्रथम उपाधी सुर्मा गाउँपालिकाले हात... बिहीबार, फागुन १८, २०७९बुंगलका उपमेयरको फेसबुक स्ट्याटस : दुई तिहाई बहुमतका सामु हामी किनाराका साक्षी भयौं
बुंगल नगरपालिकामा लामो समय प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताले सास्ती पाएको गुनासो बढ्न थालेका बेला उपमेयरले भने यसमा आफू जिम्मेवार नरहेको बताएका... बिहीबार, फागुन १८, २०७९
बझाङमा भत्ता बुझ्न गएकी महिलाको भीरबाट लडेर मृत्यु
बझाङमा भत्ता बुझ्न गएकी महिलाको भीर बाट लडेर मृत्यु भएको छ । बिहीबार, फागुन १८, २०७९
बझाङ प्रशासन : कार्यालय खुल्नुअघि राष्ट्रिय गान
जिल्ला प्रशासन कार्यालय बझाङले कार्यालय समय सुरु हुनुअघि राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको छ । बुधबार, फागुन १७, २०७९
चर्को ब्याजदर विरुद्ध बझाङका उद्योगी व्यवसायीहरुले गरे शान्तीपूर्ण विरोध र्याली
बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर विरुद्ध बझाङका उद्योगी व्यवसायीहरुको आन्दोलन जारी रहेको छ । बुधबार, फागुन १७, २०७९
फर्जी खेलाडी खेलाएको भन्दै वित्थडचिर र सुर्मा गाउँपालिकाबीचको खेल रद्द
बझाङमा भइरहेको १३औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत आज पनि विभिन्न खेलहरु सम्पन्न भएका छन् । मंगलबार, फागुन १६, २०७९
बझाङमा २ वर्षीया बालिका बलात्कृतको आरोप, बालिकाको स्वाव ल्याब परिक्षणका लागि काठमाडौं पठाइयो
बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर–७ का एक ६८ वर्षीय पुरुषलाई २ वर्षीया बालिकामाथि बलात्कारको आरोप लागेको छ । मंगलबार, फागुन १६, २०७९घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिला गम्भीर घाइते, आर्थिक समस्या भएकाले सहयोग गरिदिन आफन्तको अनुरोध
भीरमा घाँस काटिरहेका बेला चिप्लेर लड्दा मष्टा गाउँपालिका १ की एक महिला गम्भीर घाइते हनुभएको छ । मंगलबार, फागुन १६, २०७९
राष्ट्रपति रनिङ शिल्ड : छात्र भलिबल तर्फ वित्थडचिर र केदारस्युँ फाइनल प्रवेश, यस्तो छ आजको नतिजा
बझाङमा भइरहेको १३औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत आज पनि विभिन्न खेलहरु सम्पन्न भएका छन् । सोमबार, फागुन १५, २०७९
सुदूरपश्चिममा ६ सय क्षमताका कारागारमा १६०७ कैदी
सुदूरपश्चिम प्रदेशभित्र दिनप्रतिदिन अपराध बढ्दै गएको छ। सोमबार, फागुन १५, २०७९
डडेल्धुरामा जिप दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु
डडेल्धुरामा जिप दुर्घटना भएको छ। सोमबार, फागुन १५, २०७९