नेभिगेशन
सुदूरपश्चिम

घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिला गम्भीर घाइते, आर्थिक समस्या भएकाले सहयोग गरिदिन आफन्तको अनुरोध

भीरमा घाँस काटिरहेका बेला चिप्लेर लड्दा मष्टा गाउँपालिका १ की एक महिला गम्भीर घाइते हनुभएको छ । सोमबार मष्टा गाउँपालिका १ कोटदेवलकी खिनुदेबि खड्का घर नजिकैको सकुन्ड्यारी भीरमा लडेर गम्भीर घाइते हुनुभएको हो ।

उहाँको पेट, कम्मर, आँखा लगायतका अंगमा चोट लागेकाले जिल्ला अस्पताल बझाङमा उपचार हुन नसकेपछि कोहोलपुर मेडिकल कलेज रेफर गरिएको छ ।

उहाँको उपचारका लागि ठूलो रकम खर्च हुने भएकाले सहयोग गरिदिन आफन्त दिपेन्द्र कुमार खड्काले सबैमा आग्रह गर्नुभएको छ ।

उहाँलाई सहयोग गर्न चाहनेले दिपेन्द्र कुमार खड्काका नाममा राष्ट्रिय बाणिज्य बैंकमा रहेको खातामा जम्मा वा मोबाइल नम्बर ९८४८४३६९०९ मा सम्पर्क गर्न सक्नुहुनेछ । 
 
खाता नम्बर:- 4110100015673010
राष्ट्रिय बाणिज्य बैंक
नाम:-  दिपेन्द्र कुमार खड्का
सम्पर्क: 9848436909
हजुरलाई शिघ्र स्वास्थय लाभको कामना 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै