जयपृथ्वी खबरका लेखहरु
शुक्लाफाँटा निकुञ्जका बँदेलमा स्वाइन फिभर, बँदेल ‘सखाप’ हुने खतरा
शुक्लाफाँटा राष्ट्रिय निकुञ्चका बँदेलमा अफ्रिकन स्वाइन फिभर देखा परेको छ। शुक्लाफाँटामा मृत बँदेलमा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको हो। यसअघि... शुक्रबार, फागुन २६, २०७९
नेपालले दियो पपुवा न्युगिनीलाई कीर्तिमानी लक्ष्य, आसिफले गरे करियरकै उत्कृष्ट ब्याटिङ
आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले पपुवा न्युगिनी ९पीएनजी०लाई २ सय ९८ रनको कीर्तिमानी लक्ष्य दिएको छ। बिहीबार, फागुन २५, २०७९
सुदूरमा लागुऔषध मुद्दाका ३८५ जना पक्राउ, मुख्य कारण ‘खराब साथी’को संगत
सुदूरपश्चिम लागुऔषध प्रयोगकर्ताको अखडा बन्दै गएको छ। खुला सीमा नाकाका कारण सहजै खरिद गर्न पाइने भएपछि प्रदेश नै लागूऔषध प्रयोगकर्ताको अखडा बन्न... बिहीबार, फागुन २५, २०७९
दार्चुलामा जिप दुर्घटना हुदा एकको मृत्यु, दश जना घाइते
दार्चुलाको महाकाली नगरपालिका- वडा न ४ बाङ्गाबगर जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएकोछ भने १० जना घाइते भएका छन । मंगलबार, फागुन २३, २०७९
भारतमा अध्ययनरत बझाङका एक विद्यार्थी मृत फेला
भारतमा अध्ययनरत बझाङका एक विद्यार्थी मृत फेला परेका छन् । आइतबार, फागुन २१, २०७९
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत पाएपछि भने: सबैको साझा प्रतिनिधिका रुपमा काम गर्छु
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार, फागुन २१, २०७९
बङ्लादेशमा अक्सिजन प्लान्टमा विस्फोट हुँदा ६ जनाको ज्यान गयो
बङ्लादेशको दक्षिणपूर्वी सीताकुण्ड क्षेत्रमा एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । आइतबार, फागुन २१, २०७९
आज सुदूरपश्चिमको तराईमा हावाहुरी चल्ने सम्भावना, सचेत रहन आग्रह
तराईका केही जिल्लामा आज दिउँसो पछि हावाहुरी चल्ने सम्भावना रहेकाले सचेत हुन मौसमविद्ले आग्रह गरेका छन् । आइतबार, फागुन २१, २०७९
सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, माओवादी र नाउपाका सर्तैसर्तले शाहलाई सकस
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज (आइतबार) विश्वासको मत लिँदै हुनुहुन्छ । आइतबार, फागुन २१, २०७९
तलकोट गाउँपालिकामा सञ्चालित दुईदिने बृहत स्वास्थ्य शिविरमा एक हजार जनाले सेवा लिए
तलकोट गाउँपालिकामा सञ्चालित दुईदिने बृहत एकीकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ । आइतबार, फागुन २१, २०७९
बझाङमा बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला
जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित बाहुँलीगाड किनारमा बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको छ। शुक्रबार, फागुन १९, २०७९