जयपृथ्वी खबरका लेखहरु

सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ बन्द इजलासमा
सन्दीप लामिछानेको मुद्दा बन्द इजलासमा सुनुवाइ हुने भएको छ । आइतबार, फागुन १४, २०७९
प्रधानमन्त्रीले फेरि चैत १२ सम्ममा विश्वासको मत लिनुपर्ने
प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी ३० दिनभित्र प्रतिनिधिसभाबाट फेरि विश्वासको मत लिनुपर्ने भएको छ । आइतबार, फागुन १४, २०७९
मदिरा नियन्त्रणको रकमले बझाङमा विद्यालय भवन निर्माण
मदिरा नियन्त्रणको रकमले पनि भवन बनाउन सकिन्छ भन्दा धेरैलाई विश्वास गर्न मुस्किल हुन्छ। धेरै ठाउँमा मदिरा नियन्त्रणका लागि दुई-चार हजार समितिले असुल... सोमबार, फागुन ८, २०७९
सुदूरपश्चिममा प्रदेश सरकार पाँच वर्ष नै निरन्तर चल्छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा प्रदेश सरकार पाँच वर्ष नै निरन्तर चल्ने बताएका छन्। सोमबार, फागुन ८, २०७९
जलवायु मैत्री कृषि प्रविधि तथा गड्यौंला मल बनाउनेबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न
युनाईटेड मिसन टु नेपाल तथा दलित सहयोग समाज बझाङको साझेदारीमा बुंगलमा सञ्चालित जलवायु मैत्रि कृषि प्रविधि तथा गड्यौंला मल बनाउने तरिकाबारे २... बिहीबार, फागुन ४, २०७९जयपृथ्वी नगरपालिका–९ देवलमा करोड लगानीको बालआश्रम प्रयोगविहीन
असहाय र विपन्न बालबालिकालाई आवासीय शिक्षा दिने उद्देश्यले निर्माण गरिएको बालआश्रम प्रयोगविहीन भएको छ। बुधबार, फागुन ३, २०७९1676268234.jpg)
पार्टी एकता र समाजवादी मोर्चा निर्माण छिट्टै हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता र समाजवादी मोर्चा बनाएर अगाडि बढ्ने सैद्धान्तिक सहमति भएको बताएका छन् ।... सोमबार, फागुन १, २०७९
भारतीय विदेश सचिव क्वात्रा काठमाडौंमा
भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन् । सोमबार, फागुन १, २०७९
प्रहरीले डाक्टर कुटेको विरोधमा भोलि सबै अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द हुने
प्रहरीले डाक्टर कुटेको विरोधमा भोलि देशभरका अस्पताल र स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएका छन् । शनिबार, माघ २८, २०७९
सुदूरपश्चिममा प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधारमन्त्री बनाउने तयारी
नेपाली कांग्रेसले प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवालाई सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने तयारी गरेको छ । शुक्रबार, माघ २७, २०७९
सुदूरपश्चिममा एकीकृत समाजवादीले नरेश शाहीलाई मन्त्री बनाउने
नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशसभा सदस्य नरेश शाहीलाई सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने भएको छ । शुक्रबार, माघ २७, २०७९
निमावि तहमा एक हजार ५६ शिक्षकको माग
शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि एक हजार ५६ रिक्त पदमा विज्ञापन खुलाएको छ । शुक्रबार, माघ २७, २०७९