जयपृथ्वी खबरका लेखहरु
नेकपा माओवादी केन्द्र मष्टा गाउँ कमिटीले पूर्णता पायो
नेकपा माओवादी केन्द्र मष्टा गाउँ कमिटीले औपचारिक रूपमा पूर्णता पायको छ। मिति २०८१ मंसिर २७ गते सम्पन्न तेस्रो गाउँ सम्मेलनले पदाधिकारी चयन... आइतबार, पुस २१, २०८१
सुर्मा थकुन्नाडामा यसरी खेलिन्छ भुवो भस्सो
आइतबार, पुस २१, २०८१
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । शुक्रबार, पुस १९, २०८१
छविसपाथिभेराको बालुवाटारमा सुख्खा पहिरो: विद्युत सेवा प्रभावित
जयपृथ्वी राजमार्गअन्तर्गत छविसपाथिभेरा गाउँपालिका-१ बालुवाटारमा गए राति खसेको सुख्खा पहिरोले राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध पारेको छ। आइतबार, मंसिर ९, २०८१
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ । बिहीबार, मंसिर ६, २०८१
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते
जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् । बिहीबार, मंसिर ६, २०८१
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे
बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। बिहीबार, मंसिर ६, २०८१
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन
साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ । मंगलबार, मंसिर ४, २०८१
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन
दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र... मंगलबार, मंसिर ४, २०८१
बझाङमा नाबालिकाको हत्या आरोपमा एक व्यक्ति पक्राउ
बझाङको सुर्मा गाउँपालिका वडा नम्बर -१ नाउलीका ३२ वर्षीय प्रेमबहादुर बोहरालाई नाबालिका हत्या आरोपमा पक्राउ गरिएको छ। उनलाई उनकी श्रीमती मन्कली साउँदले... मंगलबार, मंसिर ४, २०८१
छबिसपाथिभेरा ५ का कलक धामीमाथि सामूहिक आक्रमण, पाँचजना प्रहरीको नियन्त्रणमा
छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ५ बस्ने कलक धामीमाथि कार्यालयमा सुतिरहेको अवस्थामा सामूहिक आक्रमण भएको छ। मंगलबार, मंसिर ४, २०८१
झुटेडाकी तागासेलाईँ
तागासेलाइ “तागासेलाइ खी झुटेडा आइ झाया साथेउ” यी शब्दहरु म शान्ति माबी चौघानपाटा बझाङमा २०५१-५५ सम्म कक्षा ६ देखि १० सम्म पढ्दा... शुक्रबार, कात्तिक २३, २०८१