जयपृथ्वी खबरका लेखहरु

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो
पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित... शुक्रबार, कात्तिक २, २०८१
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस
पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ । बिहीबार, कात्तिक १, २०८१
घचाया मेला: पुरुष भलिबलको उपाधि अमृत मेमोरियललाई
घचाया मेला अन्तर्गत भलिबल प्रतियोगीतामा आज महिला पुरुष दुबैतर्फका सेमिफाइनल र फाइनल सम्पन्न भएका छन् । आज पुरुष तर्फ फाइनल खेल पनि... बुधबार, असोज ३०, २०८१
फूलपातीदेखि प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’ले राम्रो व्यवसाय गर्न सफल
एक्सन स्टार बिराज भट्टको निर्देशन तथा अभिनय रहेको फिल्म ‘१२ गाउँ’ले राम्रो व्यवसाय गर्न सफल भएको छ । बुधबार, असोज ३०, २०८१
यी हुन् डडेल्धुरामा भएको रात्रिबस दुर्घटना ज्यान गुमाउने र घाइते हुनेहरु
महेन्द्रनगरबाट बैतडी जाँदै गरेको रात्रिबस डडेल्धुरामा दुर्घटना हुँदा चार जनाको मृत्यु र १२ जना घाइते भएका छन् । अमरगढी नगरपालिका-७ को खसरेखानमा... बुधबार, असोज ३०, २०८१
जापानमा गठन भयो बझाङी समाज जापान, ठगी गर्नेलाई निरुत्साहित गर्दै आपतमा परेकालाई सहयोग गर्ने
बझाङ घर भइ हाल जापान बस्दै आएका युवाहरुले बझाङ्गी समाज जापान नामक संगठन स्थापना गरेका छन् । हाम्रो बझाङ राम्रो बझाङ भन्ने... बुधबार, असोज ३०, २०८१
दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक कार्यालय आजदेखि खुल्दै
दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक कार्यालय आजदेखि खुल्दैछन् । मंगलबार, असोज २९, २०८१
आज पनि मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम आज पनि जारी रहेको छ। आइतबार, असोज २७, २०८१
३७ राष्ट्रलाई पछि पार्दै नेपाली सेनाले प्राप्त गर्यो स्वर्ण पदक
यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ। आइतबार, असोज २७, २०८१
बालुवाटारमा फेरि खस्यो सुख्खा पहिरो, बिहानैदेखि जयपृथ्वी राजमार्ग अबरुद्ध
जयपृथ्वी राजमार्ग अन्तर्गत बालुवाटारमा पुनः सुख्खा पहिरो खस्दा जयपृथ्वी राजमार्ग पुर्ण रुपमा अवरुद्ध बनेको छ । आइतबार, असोज २७, २०८१
आजको बसजयादशमी: टीका कसरी लगाउने ?
आज विक्रम संवत् २०८१ साल असोज महिनाको २६ गते । आजकै दिन यो वर्षको विजया दशमी परेको छ । आजका दिन ब्रह्ममुहूर्तमा... शनिबार, असोज २६, २०८१
विजया बडादसैँ, हर्षोल्लासका साथ मनाइँदै
बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ... शनिबार, असोज २६, २०८१