बझाङ

झण्डै तीन किलो चरेस सहित बझाङका एम्बुलेन्स चालक धनगढीमा पक्राउ
सोमबार, मंसिर २५, २०८०
बझाङमा भुकम्पको धक्का महशुस, तल्कोटको धमेना केन्द्रबिन्दु
बझाङमा भुकम्पको धक्का महशुस गरिएको छ । सोमबार, मंसिर ४, २०८०
नेपाली मोडलिङमा क्षेत्रमा बझाङका अविनाशको निरन्तरता, फेरि आए छोडी जाने गित लिएर
बझाङको खप्तडछान्ना गाउँपालिका जन्मथलो भइ हाल विभिन्न म्युजिक भिडियोमा मोडलिङ गरिरहेका अविनाश थापा फेरि प्रमोद खरेलद्धारा स्वरवद्ध छोडी जाने गित देखिएका छन्... सोमबार, मंसिर ४, २०८०
बझाङमा एक बगिरहेकी बालिकाको उद्दार
बझाङस्थित सेती नदीमा बगिरहेकी एक बालिकाको उद्दार गरिएको छ । आइतबार, मंसिर ३, २०८०
बझाङमा फेरि अर्को अटो रिक्सा दुर्घटना, चालकसहित चार जना घाइते
बझाङमा फेरि अर्को अटो रिक्सा दुर्घटना भएको छ । आइतबार, मंसिर ३, २०८०
सुर्मामा सम्पन्न चौगाउँ च्याम्पियन क्रिकेट प्रतियोगिताको उपाधि आयोजक साइनस्टार युवा क्लबलाई
शुभदिपावलीको अवषर पारि सुर्मा गाउपालिका ५ धौल्देउ माविको प्राङ्गणमा सञ्चालन भएको चौगाउँ च्याम्पियन क्रिकेट प्रतियोगिताको उपाधि आयोजक साइनस्टार युवा क्लब सुर्मा -५... शनिबार, मंसिर २, २०८०
दुर्गाथलीमा नेकपा एमालेका पदाधिकारी तथा जनप्रतिनिधिले गरे पहिरोले अवरुद्ध भएको बाटो सुधार
दुर्गाथली गाउँपालिकामा नेकपा एमालेका पदाधिकारी, जनप्रतिनिधि तथा एमाले समर्थक सर्वसाधरणले पहिरोले अवरुद्ध बाटो सुधार गरेका छन् । बिहीबार, कात्तिक ३०, २०८०
तिहारको चौँथो दिन : आज गोवर्द्धन पुजा गरी मनाइँदै
यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । मंगलबार, कात्तिक २८, २०८०
विश्व कप क्रिकेटमा आज अस्ट्रेलिया र बङ्लादेश तथा पाकिस्तान र इङ्ल्यान्ड खेल्दै
एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र बंगलादेशबिचको खेल हुँदैछ । शनिबार, कात्तिक २५, २०८०
बुंगल अन्तरपालिका स्तरिय भलिबल प्रतियोगीताको उपाधी पुरुष तर्फ केदारस्युँ र महिला तर्फ बित्थडचिरलाई
बुंगल नगर खेलकुद विकास समितिले आयोजना गरेको जिल्ला अन्तर पालिका स्तरिय महिला पुरुष भलिबल प्रतियोगीताको उपाधि पुरुष तर्फ केदारस्युँ गाउँपालिका र महिला... शनिबार, कात्तिक २५, २०८०
आज कागतिहार, साँझ यमदीप दान गरिदै
कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। विभिन्न परिकार खान दिइ शनिबार कागको पूजा गरिँदैछ। शनिबार, कात्तिक २५, २०८०
हमास र इजरायल दुवैले युद्ध अपराध गरे : संयुक्त राष्ट्र सङ्घ
संयुक्त राष्ट्र सङ्घको मानवअधिकार उच्चायुक्तले गाजामा भइरहेको द्वन्द्वका क्रममा इजरायल र हमास दुवैले युद्ध अपराध गरेका बताएका छन् । शुक्रबार, कात्तिक २४, २०८०
छबिसपाथिभेरा-४ झुतेरामा सुरु भयो भलिबल प्रतियोगिता, आज दुई खेल भए
छबिसपाथिभेरा गाउँपालिका- ४ झुतेरामा वडा तथा टोलस्तरीय पुरुष जुनियर भलिबल प्रतियोगिताको आज उद्धघाटन गरिएको छ । बिहीबार, कात्तिक २३, २०८०साताको लोकप्रीय