बझाङ

कर्तव्य ज्यान उद्योग मुद्दामा फरार बझाङका एक व्यक्ति १९ वर्षपछि पक्राउ परे
बझाङमा कर्तव्य ज्यान उद्योग मुद्दामा २० वर्ष कैद सजाय भई फरार रहेका एक जना १९ वर्षपछि पक्राउ परेका छन् । बिहीबार, वैशाख ९, २०७८जब कोरोना देखिएका विरामी नेपालगञ्ज मेडिकल कलेजले भर्ना गर्न नमानेपछि बझाङ पुगे...
वैशाख १ गते गाडीबाट घर नजिकै ओर्लिदै गर्दा मष्टा- १ घर भइ डुंग्री बस्दै आएका एक ५६ वर्षीय पुरुषको भित्रि टाउको(दिमागमा )... बिहीबार, वैशाख ९, २०७८
अपडेट : बझाङमा भेटिएको शव पहिचानका लागि बैतडी र बुङ्गलका स्थानीय आउँदै
बझाङको केदारस्युँ गाउँपालिका ४ रुपैलस्थित कालंगा हाइड्रो नजिक कालंगा नदिमा बुधबार एक अज्ञात शव भेटिएको छ । बुधबार, वैशाख ८, २०७८
बझाङ असिना पानीले सेताम्य, बालीनालीमा असर (फोटो फिचर)
बझाङमा बुधबार परेको असिना पानीले बालीनालीमा क्षति पुर्याएको छ । बुधबार, वैशाख ८, २०७८
सँडिल घरघरमा निजी धारा हुने बझाङ जिल्लाकै पहिलो गाउँ
बझाङको थलारा गाउँपालिका–६ सँडिलकी कन्तरी सार्कीलाई अचेल पानीको चिन्ता छैन। घर अगाडि चौबिसै घण्टा पानी आउने धारा छ। बुधबार, वैशाख ८, २०७८
बझाङमा भीरबाट लडेर दुई जनाको मृत्यु
बझाङमा भीरबाट लडेर दुई जनाको ज्यान गएको छ । सोमबार, वैशाख ६, २०७८
झोतामा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते
बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएकी छन् । आइतबार, वैशाख ५, २०७८
बझाङमा सडक निर्माण कार्यले यातायात अवरुद्ध
बझाङमा बाग्थला-बुंगल सडक निर्माण कार्यले यातायात सेवा अवरुद्ध भएको छ । शनिबार, वैशाख ४, २०७८
थलारामा सुख्खा खडेरीले तुलबालीमा भएको क्षतिको सूचना संकलन गरिदै
यस वर्ष सुख्खा खडेरीले तुलबालीमा परेको क्षति र असर प्रभाव बारेमा सूचना संकलन गर्न एक टोली थलारा गाउँपालिकामा हिडेको छ । शनिबार, वैशाख ४, २०७८
चप्पल किनी नदिएको भन्दै बझाङमा एक बालकले गरे आत्महत्या
सुदूरपश्चिममा विषु पर्व हर्स उल्लासका साथ मनाइ रहँदा बझाङको थलारा गाउँपालिका ४ मा एउटा दु:खद घटना घटेको छ। बिहीबार, वैशाख २, २०७८साताको लोकप्रीय