बझाङ

भारतमा ग्यास विस्फोट हुँदा बझाङका एकै परिवारका पाँच जनाले ज्यान गुमाए
भारतको बेंग्लुरुमा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते मदन र उनकी छोरी निता बोहराको पनि मृत्यु भएको छ । सोमबार, जेठ २१, २०८१
भारतमा ग्यास बिस्फोट हुँदा बझाङका एक बालकको मृत्यु, चार जना गम्भीर घाइते
भारतमा ग्यास बिस्फोट हुँदा बझाङका एक बालकको मृत्यु भएको छ । बिहीबार, जेठ १७, २०८१
बझाङमा जीप दुर्घटना, एक जना सामान्य घाइते
बझाङमा जीप दुर्घटना हुँदा एक महिला घाइते भएकी छन् । आइतबार, जेठ १३, २०८१
बझाङमा एक जना पुरुष आफ्नै कोठामा मृत फेला
बझाङमा एक जना पुरुष आफ्नै कोठामा मृत फेला परेका छन् । आइतबार, जेठ १३, २०८१
वडाभरका करिब ६ सय विद्यार्थीलाई नि:शुल्क स्पोर्ट्स ड्रेस वितरण गर्दै वडाध्यक्ष विष्ट
थलारा गाउँपालिका वडा नम्बर -९ ले वडाभरका विद्यार्थीलाई स्पोर्ट्स ड्रेस वितरण गर्न थालेको छ । शनिबार, जेठ १२, २०८१
केदारस्यूँमा एक जना महिलाको भीरबाट लडेर मृत्यु
केदारस्यूँ गाउँपालिकामा एक जना महिलाको भीरबाट लडेर मृत्यु भएको छ । बिहीबार, जेठ १०, २०८१
काफलको रुखबाट लडेर बझाङमा एक महिलाको मृत्यु
काफलको रुपबाट लडेर बझाङमा एक जनाको मृत्यु भएको छ । बिहीबार, जेठ १०, २०८१
जयपृथ्वी अस्पताल चैनपुरमा वैशाख ३० र ३१ गते वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर आउँदै
बझाङमै पहिलो पटक जयपृथ्वी अस्पताल प्रा.लि. चैनपुरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर आउनुहुने भएको छ । शनिबार, वैशाख २९, २०८१
केदारस्युँको देउरा र थलाराको रेगम जोड्ने झोलुङ्गे पुल समयमै नबन्ने ठेकेदारको संकेत
लामो समयदेखि पुल अभावमा वारपार गर्न सेती नदीमा जोखिम मोलिरहेका थलारा, डोटी र केदारस्युँका बासिन्दाका लागि देउरास्थित सेती नदीमा यस बर्खायाममा पनि... आइतबार, वैशाख २३, २०८१
बझाङमा भीरबाट खस्दा एक युवकको मृत्यु
बझाङमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ। शुक्रबार, वैशाख २१, २०८१
बझाङको बाग्थलामा एक होटेल तथा पसल जलेर नष्ट
आइतबार, चैत ११, २०८०
पाराकाट्ने केन्द्रबिन्दु भएर गयो भूकम्प
बझाङको पाराकाट्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ शुक्रबार, फागुन ४, २०८०
प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवस बझाङमा पनि मनाइयो
सोमबार, माघ २२, २०८०साताको लोकप्रीय