नेभिगेशन
सुदूरपश्चिम

बझाङका चार ठाउँमा शंकास्पद वस्तु भेटियो, केही डिस्पोज गरिए, केही बाँकी

बझाङका विभिन्न ठाउँमा निर्वाचन बिथोल्ने उदेश्यले बम जस्तो देखिने शंकास्पद वस्तु राखिएको भेटिएको छ । 

थलारा गाउँपालिकास्थित शारदा माबि मतदान केन्द्र नजिक दुईवटा शंकास्पद वस्तु फेला परेका थिए। एउटा वस्तु डिस्पोज गरिएको छ भने अर्को डिस्पोजको तयारी छ ।

 यस्तै सदरमुकाम चैनपुरको बालमन्दिर आवि मतदान केन्द्र नजिकै पनि एक शंकास्पद देखिएको थियो । उक्त डिस्पो गरिएको छ । यस्तै छबिसपाथिभेरा गाउँपालिका ६ बाठपाली मावि मतदानकेन्द्र नजिकै हिजो एक शंकास्पद फेला परेको थियो त्यहाँ पनि डिस्पोज गरिएको छ । बुंगल नगरपालिका ४ को सरस्वति मावि बिजगडा मतदान केन्द्र पनि आज बिहान ४ बजे शंकास्पद वस्तु डिस्पोज गरिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै