नेभिगेशन
सुदूरपश्चिम

बैतडीमा कांग्रेसका दुई ‘बागी’ उम्मेदवार पार्टीबाट निकालिए

बझाङ: नेपाली कांग्रेसले ‘बागी’उम्मेदवारहरुलाई ५ बर्षका लागि कारबाही गरेको छ। पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनका उम्मेदवारविरुद्ध ‘बागी’ दिएकाहरुलाई कारबाही गरिएको हो। 

बैतडीमा कांग्रेसले पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएका दुई जनालाई कारबाही गरेको जनाएको छ। कांग्रेस महासमिति सदस्य केशवबहादुर चन्द र हरिमोहन भण्डारीलाई कांग्रेसले कारबाही गरेको हो। उनीहरुलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकालिएको बताइएको छ। 

उनीहरुका प्रस्तावक र समर्थकलाई पनि कारबाही गरिने जनाइएको छ। बारबाहीमा परेका चन्दले गठबन्धनका उम्मेदवारविरुद्ध प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। यस्तै प्रदेश सभा क्षेत्र (१) मा प्रदेश सभा सदस्यका लागि हरिमोहन भण्डारीले बागी उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै