नेभिगेशन
सुदूरपश्चिम

बझाङको खप्तडछान्ना गाउँपालिकामा एक महिला वेपत्ता, कसैले भेटाएमा खबर गरिदिन आग्रह

बझाङको खप्तडछान्ना गाउँपालिका महिला वेपत्ता भएकी छन् । साउन ८ गते बिहान ९ बजेदेखि भैसीँका लागि बनाइएको आफ्नो छोरी रामदेवी उपाध्यायको खरक लामपुछ्रेबाट आफ्नो खरक बलेमेला फर्कने बेला खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ की अन्दाजी ७५ वर्षीया गंगादेवी जोशी बेपत्ता भएकी हुन् ।

आइतबार छोरी रामदेवी उपाध्यायसँग भेटेर आफ्नो भैँसी खरक रहेको स्थान बलेमेला फर्कने क्रममा बेपत्ता भएकी हुन् । यी दुवै स्थान खप्तड राष्ट्रिय निकुञ्जभित्र पर्दछन् ।

३ दिनसम्म घर नफर्किएपछि उनको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीय लागि परेका छन् । यदि कसैले उनलाई भेटाएमा नजिकको प्रहरी वा घरमा खबर गरिदिन उनका छोरा हर्कराज जोशीले आग्रह गरेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै