नेभिगेशन
सुदूरपश्चिम

तलकोटका १४ वर्षीया बालक बेपत्ता, खोजि दिन आफन्तको आग्रह

बझाङ : चार दिनदेखि बझाङका एक बालक बेपत्ता भएका छन् । बझाङको तलकोट गाउँपालिका–३ बस्टि बस्ने १४ बर्षिय सन्जु भनिने सन्जन रोकाया बिहीबारदेखि बेपत्ता भएका हुन् ।

घरदेखि भागेर सदरमुकाम चैनपुर पुगेको र आफ्न्तहरुले छोपेर राख्दा भागेर फरारभएको र हालसम्म पनि कुनै सम्पर्कमा नआएकाले खोजिदिन प्रहरीलाई उजुरी समेत दिएको उनका बुवा सिङ्गारु रोकायाले बताउनुभयो ।

अमर प्रावि रुपातोलामा कक्षा ८ मा अध्यनरत रोकायालाई भेटाउनु हुने जुनसुकैले पनि ९८००६०५४३१ मा फोन गरिदिन तथा नजिकैको प्रहरी चौकीमा खबर गरिदिन समेत आग्रह गरेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै