नेभिगेशन
सुदूरपश्चिम

जयपृथ्वी एफएम अब नेपालको लोकप्रिय मोबाइल एप्लिकेसन नेपाली पात्रोमा

बझाङ : नेपालको लोकप्रिय मोबाइल एप्लिकेसन "नेपाली पात्रो" मा अब जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज प्रशारण भएको छ ! मासिक एक करोडभन्दा धेरै प्रयोगकर्ता रहेको यस लोकप्रिय मोबाइल एप्लिकेसनमा आजबाट अब जयपृथ्वी एफएम  प्रशारणमा आएको हो।

स्थानीय, राट्रिय तथा अन्तराट्रिय  सूचना, संगीत, मनोरन्जनको सम्भाहक अब  जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज  २०७७  साल बाट प्रशारणमा  आएको हो ! नेपालमा डिजिटल प्रविधिको  विकास  सगै नेपाली पात्रो सगको सहकार्यमा यस लोकप्रिय रेडियो "जयपृथ्वी एफएम"  धेरै स्रोता माझ  सहज  सुन्न सकिने भएको छ ।

नेपालमा समाज रुपान्तरण तथा स्थानिय विकासमा रेडियोको भूमिका महत्वपूर्ण रहेको हुँदा रेडियो हरुलाई नया प्रविधिको प्रयोग गरि धेरै नेपाली माझ  पुर्‍याउने लक्ष्य रहेको "नेपाली पात्रो"का  आशिस कार्कीले बताउनुभयो !  

"नेपाली पात्रो" एप (Nepali Patro)  नेपालको पहिलो  सामुदायिक एप हो ! मासिक एक करोड भन्दा  धेरै प्रयोगकर्ता रहेको यो एपमा नेपाली तिथी-मिती तथा पन्चाङ्गको जानकारी, नेपाली चाडपर्ब तथा सुभ साइतको  बिस्तृत बिबरण, तपाई को दैनिक, साप्ताहिक, मासिक  तथा बार्षिक  राशिफल जानकारी पाउन  सक्नु हुनेछ।  यस्तै   स्थानीय, रास्ट्रीय तथा अन्तरास्ट्रिय ताजा  समाचार, नेपाली एफ. एम. तथा अनलाइन रेडियोहरु, नेपाली विनिमय दर, सुन-चादीको दर रेट , मौसम तथा सरकारी बिदाहरु, ज्योतिष परामर्स सेवा  लगाएत  अन्य  धेरै   सुविधाहरु लोकप्रिय  मोबाइल  एप्लिकेसन "नेपाली पात्रो" बाट जानकारी लिन सकिन्छ !

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै