नेभिगेशन
सुदूरपश्चिम

बझाङमा म्यादी प्रहरीमा भर्ना हुनका लागि १ हजार ६ सय  जनाले आवेदन दिए

बझाङ : बझाङमा म्यादी प्रहरीमा भर्ना हुनका लागि १ हजार ६ सय  जनाले आवेदन दिएका छन् । चैत्र ११ गतेसम्म तोकिएको भर्ना समयमा ३२६ जना महिला र १ हजार ३३० जना पुरुषले म्यादी प्रहरीमा भर्ना हुनका लागि आवेदन दिएका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञान बहादुर विष्टले जानकारी दिनुभयो ।

जिल्लामा आवेदन दिएका मध्येबाट एक हजार ९३ जना छनौट गरिने छ । आवेदन भरेकाहरुलाई चैत १३ गते सम्पर्क मिति तोकिएको छ भने चैत्र १५ गते बाट छनोट प्रक्रिया सुरु हुने छ ।

स्थानीय तहको निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना हुन चाहनेका लागि चैत्र ११ गतेसम्मको म्याद राखिएको थियो । छनौट भएकाहरुलाई एक हप्ताको तालिम दिएर चुनावी सुरक्षाका लागि खटाइने विष्टको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै