नेभिगेशन
सुदूरपश्चिम

बझाङमा लिची नामक मदिरा सेवन गर्दा एक जनाको मृत्यु

चैनपुर : बझाङमा लिची नामक मदिरा सेवन गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको भजनी नगरपालिकाका ४० बर्षिया राम बहादुर चौधरी रहेका छन् । 

मंगलबार साँझ साथीहरुसँग बसेर लिची नामक महिरा सेवन गरेर सुतेका चौधरी बिहान अबेरसम्म पनि नउठेपछि आफूले

प्रहरीलाई खबर गरेको उनका सहकर्मी किरन चौधरीले बताउनुभयो । 
बझाङको जयपृथ्वी नगरपालिका-१० चैनपुरस्थित चौगाई टोलमा बस्दै आएका चौधरी एक महिनादेखि सदरमुकाम

चैनपुरमा लेबरको काम गर्दै आएको बुझिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताउनुभयो । 

उनको शब पोष्टमार्टमको लागी जिल्ला अस्पताल सिमखेत लगिएको समेत डिएसपी विष्टले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै