नेभिगेशन
सुदूरपश्चिम

कैलालीमा एक किशोर आफ्नै घरमा मृत भेटिए

कैलालीमा एक किशोर मृत फेला परेका छन्।

बझाङः कैलालीमा एक किशोर मृत फेला परेका छन्। बिहीबार जिल्लाको घोडाघोडी नगरपालिका(१ सितानगरका १९ वर्षीय पारस चौधरी आफ्नै घरमा मृत फेला परेका हुन्। 
आफ्नै कोठामा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए। पारसका आमाबुवा छैनन्। उनले कुलतमा फसेर ब्राउन सुगर समेत लिने गरेको खुल्नमा आएको शाहीले बताए।
यस्तै उनको कोठामा प्रयोग गरिएको ब्राउन सुगरको प्लास्टिकको टुक्रा समेत भेटिएको बताइएको छ। ब्राउन सुगर ओभर डोज भएरै उनको मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ। यद्यपी प्रहरीले उनको शवलाइ पोस्टमार्टमा लागि टीकापुर पठाएको र रिपोर्ट आएपछि मात्रैमृत्युको कारण खुल्ने जनाएको छ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै