नेभिगेशन
सुदूरपश्चिम

बुंगलमा करेन्ट लागेर एक जनाको मृत्यु 

बझाङ : बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बुंगल नगपालिका–२ रैसेल्लीका २१ वर्षीय कलक बहादुर जाग्रीको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुंगल झापाका सई भरत विकले जानकारी दिनुभयो ।

जाग्री केहि वर्षदेखि बुंगल नगरपालिका–४ विजगडामा होटेल व्यवसाय गर्दै आएको खुलेको छ । जाग्रीको करेसाबारी नजिकै रहेको कुखुरा फारममा छोडेको करेन्टले करेसाबारीमा काम गर्ने क्रममा करेन्ट लागेर जाग्रीको मृत्यु भएको सई विकले बताउनुभएको छ । साथै जाग्रीको पोष्ट मार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी समेत रहेको विकले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै