नेभिगेशन
सुदूरपश्चिम

साइपालमा कार्यरत प्रहरीमा कसरि देखियो कोरोना ?

बझाङ : साइपाल गाउँपालिकामा कार्यरत एक जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । साइपाल गाउँपालिकाको धुली प्रहरी चाैकीमा कार्यरत एक ४० वर्षीय सुरक्षाकर्मी रहेका छन् ।

साइपालमा कार्यरत प्रहरी कर्मचारीमा कसरी संक्रमण देखियो भन्नेमा आफूहरु नै अचम्मित भएको प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताउनुभयो । उहाँका अनुसार यार्सा टिप्न जानेहरुबाट प्रहरीमा संक्रमण सरेको हुनसक्ने अनुमान छ । यता जिल्ला अस्पतालले पनि कोरोना परिक्षण नै नगरि भारतबाट आएर सिधै यार्सा संकलन गर्नेहरुबाटै कोरोना सरेको दाबी गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार नेपाल प्रहरीका ९ जनामा कोरोना संक्रमण देखिएकोमा हाल ३ जनाले कोरोना जितेका छन् भने ६ जना अझैं उपचाररत छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै