नेभिगेशन
सुदूरपश्चिम

बुंगल नगर खेलकुद समितिको अध्यक्षमा शेर बहादुर कुँवर 

बझाङ: बझाङको बुंगल नगर खेलकुद समितिको अध्यक्षमा शेर बहादुर कुँवर चयन भएका छन् ।  बझाङ जिल्ला खेलकुद समितिले गत पुस १६ गतेको निर्णय अनुसार कुँवरलाई खेलकुद समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय अनुसार सर्वसम्मत रुपमा बु‌गल नगर खेलकुद समितिको अध्यक्षमा चयन भएका हुन् । 

सुदुरपश्चिम प्रदेश खेलकुद नियमावली, २०७७ को नियम ७ को उपनियम (१) को खण्ड (क) मा व्यवस्था भए बमोजिम बझाङ जिल्ला खेलकुद समितिको निर्णय अनुसार कुँवरलाई ४ बर्षका लागी नगरपालिका खेलकुद समितिको अध्यक्षमा नियुक्त गरिएको हो । यो स‌गै आज देखि कुँवरले बुंगल नगरपालिकाको खेलकुद समिति अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै