नेभिगेशन
सुदूरपश्चिम

दुर्गाथली गाउँपालिका भित्रका गर्भवती महिलालाई उपाध्यक्ष कोसेली वितरण

जिल्लाको दुर्गाथलि गाउँपालिकाले सुनौला हजार दिनका आमालाइ पोषणयुक्त खानेकुरा र ब्लाङकेट वितरण गरेकोछ ।

पालिका भीत्रका सुनौला हजार दिनका गर्भवती महिलाहरुलाई उपाध्यक्ष कोसेली अन्तरगत पोषणयुक्त खानेकुरा दाल फलफुल सहित चिसोको समयमा न्यानो बनाउन मद्धत पुर्याउने भन्दै ब्लाङकेट बितरण गरेको हो ।

आज सोमबार दुर्गाथलि गाउँपालिकाको वडा नं १ र २ कार्यक्रम गरी गाउँपालिकामा रहेका सुनौला हजार दिनका आमाहरुलाई उपाध्यक्ष कोसेली कार्यक्रमअन्तर्गत पोषणयुक्त खानेकुरा र बलाङकेट बितरण गरेकादुर्गाथलि गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बम बहादुर भण्डारीले बताउनुभयो ।

गाँउपालिका उपाध्यक्ष जनक बहादुर दौल्यालको नेतृत्वमा मंसिर २० गतेबाट सुनौला हजार दिनका आमाहरुलाई उपाध्यक्ष कोसेली कार्यक्रम सुरु गरी गाउँपालिका भित्रका सातै वडामा रहेका सुनौला हजार दिनका आमाहरुको घरघरमा गएर ४ सय ५ जना गर्भवति महिलाहरुलाई कोसेली वितरण गरिएको स्वस्थ्य साखा प्रमुख भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै