नेभिगेशन
सुदूरपश्चिम

बझाङमा आगोमा परेर एक वृद्ध महिला घाइते

बझाङ : बझाङमा आगोमा परेर एक वृद्ध महिला घाइते भएकि छिन् । जिल्लाको दुर्गाथली गाउँपालिका–१ रावलगाउँ बस्ने ८४ वर्षीया वृद्ध हिमकला रावल आगोमा परेर घाइते भएकि हुन् ।

आज बुधबार बिहान ९ बजे घरभित्र भान्साकोठामा उनको आगो ताप्ने क्रममा एक्कासी शरीरमा आगो सल्किएको थियो । आगोबाट रावलको कम्मर तलको भाग जलेको जिल्ला प्रहरी कार्यलय बझाङका प्रहरी प्रमुख एवं डिएसपी भरत बहादुर शाहले जानकारी दिनुभयो ।

घाइते रावलको अवस्था मध्यम रहेको र अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको डिएसपी शाहले बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै