नेभिगेशन
सुदूरपश्चिम

जन्मदिनको अवसरमा वडाध्यक्षले मिश्रले गरे विद्यार्थीलाई आर्थिक सहयोग

दुर्गाथली गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धनराज मिश्रले आफ्नो जन्मदिनको अवसरमा आइतबार गरिब तथा बिपन्न विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्नुभएको छ ।

वडाध्यक्ष मिश्रले आइतबार पर्न गएको आफ्नो जन्मदिनको अवसरमा दुर्गाथली २ मा रहेको महालिङ आधारभूत विद्यालय जुजी जौनारका विद्यार्थीका लागि १० हजार ५० रुपैयाँ नगद विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।

उहाँले महालिङ आधारभूत विद्यालयलाई वडाकै नमुना विद्यालय बनाउन आफू लागि परेकाले हरेक दृष्ट्रिकोणबाट सहयोग गर्दै आएको बताउनुभयो ।

उहाँले दिएको रकम महालिङ आधारभूत विद्यालयमा अध्ययनरत गरिब तथा बिपन्न विद्यार्थीलाई वितरण गरिने विद्यालयका शिक्षक सत्य रावलले बताउनुभयो । बिद्यालय परिवारले पनि वडा अध्यक्ष मिश्रलाई विद्यालयमै बोलाएर जन्म दिन मनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै